arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित text size increase   text size decrease   Print    rss (२०७३ म‌सिर ३, शुक्रवार)

world news

मङ्सीर ३, चितवन । त्रिकालदर्शी एवं आयुर्वेद ऋषि ज्यो. पं. कमलराज भण्डारी (कमलानन्द सरस्वती) अभिनन्दित हुनुभएको छ । शुक्रवार शब्द चिन्तन परिवारले एक कार्यक्रम बीच भरतपुर चितवनमा उहाँलाई अभिनन्दन गरेको हो । 

भण्डारीको सहस्रचन्द्र दर्शनको उपलक्ष्यको उत्सवमा सञ्चालन भइरहेको श्री गणेश महापुराण एवं श्रीमद्भागवत् रसामृतपान महायज्ञको अवसर पारेर शब्द चिन्तन संरक्षण मण्डलका सहप्रधान संरक्षक दीपक सुवेदी, शब्द चिन्तन संघका संयोजक एवं संरक्षक लोकचन्द्र अधिकारी, सोही संघका अध्यक्ष बुद्धिसागर पौडेल र शब्द चिन्तन युवा संघका सचिव केशरकुमार नेपालीले संयुक्त रूपमा अभिनन्दन पत्रमार्फत अभिनन्दन गर्नुभएको थियो । 

पिता गुरुप्रसाद भण्डारी र माता रम्जनतादेवीको कोखबाट कान्छा सुपुत्रको रूपमा पर्वत जिल्लाको हुवास गा.वि.स. अन्तर्गत किक्रिक् भन्ने स्थानमा जन्मेका भण्डारीले ज्योतिष एवं आयुर्वेद चिकित्सा सेवाको माध्यमबाट समाजमा जनसेवा गर्नु भएको र राष्ट्र एवं अन्तराष्ट्रमा समेत उहाँले पुर्याउनु भएको योगदानको कदर तथा सम्मान गर्दै अभिनन्दन गरिएको व्यहोरा अभिनन्दन पत्रमा उल्लेख गरिएको छ । 

अभिनन्दन पत्रमा स्वास्थ्यसेवाको विकास अत्यन्तै न्यूनावस्थामा रहेको विगतको दिनमा भण्डारीले परम्परागत आयुर्वेद उपचार सेवाको माध्यमबाट समाजमा ठूलो स्वास्थ्य सेवा पुर्याउनु भएको स्मरण गरिएको छ । ज्योतिषीय फलादेशद्वारा समाजका नरनारीलाई भविष्यको पथप्रदर्शन गरी सुनौलो भविष्य निर्माण गर्न समेत भण्डारीले योगदान गर्नुभएको पत्रमा उल्लेख गरिएको छ । 

अभिनन्दन पत्रको अन्तमा समाज तथा राष्ट्र एवं अन्तर्राष्ट्रिय क्षेत्रमा समेत व्यक्तिगत मात्र नभएर देशकै शिर उठ्ने ख्याति बटुल्ने गरी भण्डारीले पुर्याउनु भएको योगदानको कदर एवं सम्मान गर्दै शब्दचिन्तन परिवार (शब्द चिन्तन संरक्षण मण्डल, शब्द चिन्तन संघ र शब्द चिन्तन युवा संघ) उहाँको दीर्घ एवं स्वस्थ जीवनको शुभकामनाको साथमा अभिनन्दन गरिएको जनाइएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
शेर्पा समुदायले ल्होसार पर्व मनाए
शिवको पूजा-आराधना गरी महाशिवरात्रि पर्व मनाइयो
म्याग्दीमा विभिन्न आकृतिको अचम्म गुफा फेला
१० जिल्लामा धर्म परिवर्तन निषेधित क्षेत्र घोषणा हुँदै, हिन्दू जागरणका विभागहरु तोकीए
आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी
आज बुधबार पौष १२ / डिसेम्बर २७ नेपाल सम्बत् ११३८ को राशिफल हामी सबैको दिन शुभ रहोस
आज हरिबोधनी एकादशी
आज महान् चाड तिहारको अन्तिम दिन भाईटिका, दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजा
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
तिहारको दोस्रो दिन, आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै
दोस्रो ठूलो चाड तिहार सुरु, पहिलो दिन आज कागको पूजा
आज महान चाड विजया दशमी, मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै
आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदै
दसैंको आठौं दिन आज महाअष्टमी पर्व, दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै
दशैंको सातौं दिन सप्तमीमा मनाइने फूलपाती घरघरमा भित्रयाइयो
महान चाड विजया दशमी २०७4 को शुभकामना:- अर्घाखाँचीडट्कम
बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन
आज घटस्थापना, हिन्दूहरूको महान चाड बडादसैं शुरु
http://go.oclaserver.com/afu.php?zoneid=1465736