arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

अर्घाखाँची चिदिकाका मधु रेश्मी मगरले सन्ध्या मगरको नयाँ एल्वमबाट बजारमाtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ३, विहीवार)

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको चिदिकाका मधु रेश्मी मगरले सन्ध्या मगरको नयाँ एल्वमबाट बजारमा आएको छ ।  


रोजगारीको शिलशिलामा कुवेत अाएका मधु रेश्मी मगरले सन्ध्या मगरको लय र शब्दमा बनेको "भन्देउ न के गरुँ चोखो माया पाउन"भन्ने एल्वमबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका हुन् । 

कुवेतमा दश घण्टा मजदुरीको बावजुद पनि संगित क्षेत्रमा अति रुचि राख्ने मधु रेश्मी मगरले पहिलो एल्वम बनाउन सफल भएका हुन्।

गत मार्च १० गतेका दिन समाजसेवी, पत्रकार,संगितप्रेमी तथा सहयोगीहरुलाई अामन्त्रण गरि एक कार्यक्रम बिच कुवेत,जिलिब स्थित रिदम हलमा सो एल्वमको अडियो सार्वजनिक गरेका हुन्।


यस एल्वमको भिडियो पनि छिट्टै वजारमा अाउँदै छ,प्रेम कहानीलाई समेटेर बनेको एल्वम युवा दर्शकहरुले हेरेर मन पराइदिनुहुने कुरामा अाफुहरु अाशावादी रहेको कुरा कलाकार द्वेय मधु रेश्मी मगर र सन्ध्या मगर बताउनुहुन्छ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
गायिका बिन्दु परियारको लाउनेले नजर लगाए म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
बुटवलमा सडक दुर्घटनामा परि रक्तिम सास्कृतिक अभियानका दल बहादुर भण्डारीको निधन
अर्घाखाँचीका गायक विश्वास नेपालको "यो रात बेहोसी" सार्वजनिक (भिडियो सहित)
भारतका चर्चित अभिनेता शशी कपुरको निधन
बसन्त लम्साल र असिम मल्लको पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा (भिडियो सहित)
सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा (भिडियो सहित )
प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन
लोकदोहोरी गीत ''शिरमा सिन्दुर'' को चर्चा
अर्घाखाँचीका मोडल कृष्ण सापकोटाको अभिनयमा धादिंगको बजारमा लोक दोहोरी गित बजारमा ( भिडियो सहित )
दोहा कतारमा निर्माण भयो पहिलो सालैजो गीत ( भिडियो सहित )
अर्घाखाँची धरमपानीका सन्तोष शर्मा म्युजिक भिडियोको अभिनय देखि छायांकनमा व्यस्त
अर्घाखाँचीका गायक तथा मोडल बिकाश दर्पन जिसीको घाँस भरेको डोको एल्बम बजारमा (भिडियो सहित)
मसालको रक्तिम सांस्कृतिक अभियानमा जीवन शर्मा जस्तै जन्मिए अर्का जनगायक हेमराज पुन
किरणवावु पुनको "वाचा" आयो (भिडियो सहित)
फिल्म साउथएसिया २०१७ अर्को हप्ता शुरू हुने
अर्घाखाँचीमा कमल सौराग एकल साँझ हुने
भारतीय वरिष्ठ चलचित्र निर्देशक शाहको हृदयघातका कारण निधन
वरिष्ठ रेडियो कार्यक्रम सन्चालक एवं गायक वासुदेव मुनालको निधन
पहिलो नेपाल आइडल बुद्ध लामा
दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७को ताज
http://go.oclaserver.com/afu.php?zoneid=1465736