arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

नेपालमा दन्डहीनताको अन्त्य गर्न कानुनविद्हरुले सरकारसँग माग गरेtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)


नेपालमा दन्डहीनताको अन्त्य गर्न कानुनविद्हरुले सरकारसँग माग गरेका छन् ।

कानुन दिवसको अवसरमा सोमबार राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले दन्डहीनता झन्–झन् बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनु अहिलेको आवश्यकता भएको भन्दै उनीहरुले नेपालको कानुनमा विभेद हुने गरेको बताए ।

कानुनी शासनको स्थापनाको लागि सबै कानुन व्यवसायी र मानवअधिकारकर्मी एक हुनुपर्नेे भन्दै न्यायका लागि संयुक्त प्रयास थाल्न उनीहरुले आग्रह गरे ।

मानवअधिकार हनन्का घटना बढ्दै गएकोमा उनीहरुको चिन्ता थियो ।

मानवअधिकारकर्मी चरण प्रसाइँ र सुबोध प्याकुरेलले मानवअधिकार अयोगलाई सशक्त बनाउन सके कानुनी शासन बलियो हुने बताए ।

पीडितलाई न्याय दिलाउन नसके अन्तर्राष्ट्रिय न्यायिक क्षेत्र मुलुकमा प्रवेश गर्नसक्ने भन्दै दुबैले सरकारको ध्यानाकर्षण गराए ।

द्वन्द्वपीडितले भने कानुनी शासनमा सरकारले प्रतिबद्धता जनाएपनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
बुटवलबाट काठमाडौं आइरहेको बस पृथ्वी राजमार्गमा दुर्घटना, ११ जनाको मृत्यु, कयौ घाइते
लिम्बुवान राज्य परिषदद्धारा अरुण पुर्वका ९ जिल्ला बन्द आव्हान
लापरवाहीले गर्दा चालक बिनै नेपालको रेल २७ किमी गुड्यो
पोखराको मणिपाल शिक्षण अस्पताल आठौं दिनपनि बन्द
वर्षदेखि ओडारमै दिनरात बिताउँदै
भन्सार प्रहरीले बीच सडकमा घूस नदिएपछि महिलाहरू माथि हातपात
एमालेद्धारा सहमतिका बाधक वर्तमान सरकार भएको ठहर गर्दै सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय
प्रधानमन्त्री बाबुराम भट्टराई दलहरुबीच सहमति भए आफू तत्काल पद छाड्न तयार
नेकपा-माओवादीका नेत्रविक्रम चन्द विप्लवद्धारा टेबुलमा गरिएको कुराको सुनुवाई नभए बन्दुक उठ्न सक्ने चेतावनी
तलब वृद्धिको माग गर्दै पाटन अस्पतालका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा
उपराष्ट्रपतिको सचिवालयमा छोरा सचिव, बुहारी उपसचिव र भतिजालाइ सहसचिवमा नियुक्त
माओवादीको महाधिवेशन माघ १४ मा सुरु गर्ने निर्णय /काग्रेसमा फेरी विवाद नेवि संघमा देउवा पक्षले समानान्तर संगठन बनाउने/पुस १६ गते महाधिवेशन गर्ने घोषणा
देशभर मौसम सकृय,अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित १० को मृत्यू, हजारौं घर डुबानमा
एकीकृत नेकपा माओवादीको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै/पार्टीको रणनीति समेत तयार पार्ने
नेपाली काँग्रेसका जिल्ला सचिवहरुको भेला आज देखी पोखरामा सुरु
सहमति भए प्रधानमन्त्री भट्टराई राजीनामा दिन तयार
रुपन्देहीमा अपाङ्गता परिचय पत्र लिनेको संख्या न्यून/सबैले सामाजिक सुरक्षा भत्ता नपाउने भन्दै परिचय पत्र नलिने स्वयम अपाङ्गहरुको भनाइ
वर्तमान सरकार र संघीयतामा जाने निर्णयविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक परेको भन्दै आन्दोलनमा साथ दिन कांग्रेस-एमालेलाई मसाल महामन्त्री मोहनविक्रमको आहृवान
बाढी प्रभावितको उद्धारमा संलग्न प्रहरीसहित तीनक मृत्यु/एकजना बेपत्ता,उद्धारमा सेनाको हेलिकोप्टर पनि-बाढीका कारण लमही-तुलसीपुर सडकखण्ड अवरुद्द
बाबुराम भट्टराईको कामचलाऊ सरकारप्रति भारत पनि असन्तुष्ट भएको एमाले नेता ओलीको भनाइ
http://go.oclaserver.com/afu.php?zoneid=1465736