arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

नेपालमा दन्डहीनताको अन्त्य गर्न कानुनविद्हरुले सरकारसँग माग गरेtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)


नेपालमा दन्डहीनताको अन्त्य गर्न कानुनविद्हरुले सरकारसँग माग गरेका छन् ।

कानुन दिवसको अवसरमा सोमबार राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले दन्डहीनता झन्–झन् बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनु अहिलेको आवश्यकता भएको भन्दै उनीहरुले नेपालको कानुनमा विभेद हुने गरेको बताए ।

कानुनी शासनको स्थापनाको लागि सबै कानुन व्यवसायी र मानवअधिकारकर्मी एक हुनुपर्नेे भन्दै न्यायका लागि संयुक्त प्रयास थाल्न उनीहरुले आग्रह गरे ।

मानवअधिकार हनन्का घटना बढ्दै गएकोमा उनीहरुको चिन्ता थियो ।

मानवअधिकारकर्मी चरण प्रसाइँ र सुबोध प्याकुरेलले मानवअधिकार अयोगलाई सशक्त बनाउन सके कानुनी शासन बलियो हुने बताए ।

पीडितलाई न्याय दिलाउन नसके अन्तर्राष्ट्रिय न्यायिक क्षेत्र मुलुकमा प्रवेश गर्नसक्ने भन्दै दुबैले सरकारको ध्यानाकर्षण गराए ।

द्वन्द्वपीडितले भने कानुनी शासनमा सरकारले प्रतिबद्धता जनाएपनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
माओवादी नारायणकाजी श्रेष्ठले रुँदै कांग्रेस-एमाले संविधानसभा भंग गर्नेतिर लागेको आरोप
एमालेले पनि सरकारबाट बाहिरिने
सभासद्हरुले संविधान लेख्ने नाममा २ अर्ब ९४ करोढ रुपैंया सिध्याए
माओवादी हठका कारण सहमति जुट्न नसकेको एमाले बामदेव गौतमको आरोप
माओवादी, मधेशी मोर्चा र कांग्रेस एमालेवीच तीब्र मोर्चाबन्दी, संविधानसभा विघटनको संघारमा, दलहरुबीचको पछिल्लो वार्ता पनि विफल
दलहरु भोलि सम्ममा संविधान जारी गर्नका लागि अन्तिम प्रयासमा
दलहरु भोलि सम्ममा संविधान जारी गर्नका लागि अन्तिम प्रयासमा
कङ्ग्रेस, एमाले र माओवादीको वैद्य पक्षद्धारा सरकारविरुद्ध अविश्वासको प्रस्ताव
संविधान जारी गर्ने अन्तिम दिन जेठ १४ आउन केही घण्टाहरु मात्र बाँकी रहेका बेला देशभरको सुरक्षा प्रणाली उच्च
भारतीय सिमा सुरक्षा बल एसएबीका जवान र स्थानीयबीच रौतहटमा झडप
एमालेद्धारा पार्टीभित्र जे जस्ता विचार आएपनि संविधान सभामा एकवद्ध भएर उत्रने निर्णय
सर्बत्र विबादमा परेका माओवादी पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल आज सगरमाथा चढ्ने
राष्ट्रपति रामवरण यादवद्धारा जेठ १४ भित्रै संविधान जारी गर्न तीन दल र मधेसी नेताहरुलाई सुझाव
संविधान निर्माण बारे संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनको गहिरो चासो
अन्तत तीन दल र मधेसी मोर्चाको बैठक निष्कर्षबिहीन, माओवादी-मधेसी सत्ताको दम्भ देखाएको काङ्रेसको आरोप
सात दिनभित्र सशरीर अदालतमा उपस्थित नभए प्रधानमन्त्री र सिटौलालाई एक-एक वर्ष जेल सजायको सम्भावना
माओवादीद्धारा आफ्ना २४० जना जन्तीलाई ४ वर्षदेखि खाने मेसो बनेको संविधानसभाको म्याद थप नगर्न सर्वोच्चले दिएको आदेश बेठीक भएको निष्कर्ष
माओवादी मोहन वैद्य पक्षधरद्धारा पार्टी फुटको घोषणा गर्ने तयारी
राष्ट्र संघका महासचिव वानकी मुनद्धारा नेपालको संविधान निर्माणप्रति गहिरो चासो व्यक्त
संविधानसभाबारे छलफल गर्न दलहरु व्यस्त