arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

क्रिसमसमा सार्वजनिक विदाtext size increase   text size decrease   Print    rss (२०७३ पौष ९, शनिवार)

world news

मुलुकको जनसख्याको १.४% प्रतिशत ईसाई रहेको नेपालमा पुष्पकमल दाहालको सरकारले क्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। केपी ओली नेतृत्वको सरकारले क्रिसमसको अवसरमा दिँदै आएको विदा कटौति गरेको थियो।

विगत देखि दिँदै आएको विदालाई निरन्तरता दिने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

क्रिश्चियनहरुको चर्को दबाबपछि सरकारले क्रिसमसको अवसरमा शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

विश्वभरका इसाई धर्मावलम्बीहरुले इसा मसिह अथवा जिसस क्राइस्टको जन्म दिन पारेर हरेक वर्ष २५ डिसेम्बरका दिन क्रिसमस मनाउँदै आएका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
दोस्रो महान् चाड दिपावली तिहार २०७१ को हार्दिक मंगलमय शुभकामना
नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार
आज बडादशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा
दसैं टीकाको चौथो दिन, जमरा र टीका, प्रसाद ग्रहणको क्रम जारी
मुस्लिम समुदायले बकर इद पर्व उत्साह र उमङ्गका साथ मनाउँदै
बडादसैंको टीका आजपनि जारी
दसैंको टीकाको दोस्रो दिन, आफ्ना मान्यजन र आफन्तबाट टीका थापेर आर्शिवाद ग्रहण गरिँदै
बडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शनार्थीहरुको ठूलो भीड
आज दशैंको टीका, मान्यजन तथा आफन्तजनबाट टिका, जमरा तथा आशिर्वाद ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइंदै
सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा मन्दिरमा लाग्ने महाअष्टमी मेलामा दर्शनार्थीको घुइँचो
महान् पर्व बडा दशैंको आठौं दिन, शक्ति स्वरुपा भवानी माता महागौरीको पूजाआजा
महान् पर्व बडा दशैंको सातौं दिन, शक्ति स्वरुपा भवानी माता कालरात्रिको पूजाआजा
बडा दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजाआराधना
राजधानी काठमाडौमा पचलीभैरवनाथको जात्रा
बडादशैंको पाँचौं दिन देवीको पाँचौं रुप स्कन्दमाताको पूजाआजा
पूर्वको पर्यटकीय क्षेत्र भेडेटारमा चङ्गाचेट उत्सव सुरु
महान् पर्व बडा दशैंको तेस्रो दिन देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा
महान् पर्व बडादशैंको दोस्रो दिन देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा
महान् चाड विजया दशमी २०७१ को हार्दिक मंगलमय शुभकामना
बडादसैं सुरु ! घरघरमा देवी दूर्गाको पूजा-आराधना र प्रार्थना