arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

किमडाँडामा कांग्रेसको प्रचारप्रसार कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २५, शनिवार)

world news

प्रेमनारायण आचार्य

अर्घाखाँची २५ कात्तिक । नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा  पुर्ब मन्त्री तथा रेवती प्रसाद भुसालले   संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जोगाउन र विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताउनुभएको छ ।

 सन्धिखर्क नगरपालिका  नगरपालिका वडा नं ८ किमडाँडामा भएको चुनावी प्रचार प्रसार  कार्यक्रममा नेता भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रको नारा जपे पनि कम्युनिष्टहरुको नियत खोटो देखिएको बताउनुभयो । “कम्युनिष्टहरु गणतन्त्रको खोक्रो नारा लगाएर एकदलीय शासन जन्माएर जनताका अधिकार खोस्न खोजिरहेका छन र हामी जनतालाई सबै अधिकारले पूर्ण सार्वभौमसत्ता सम्पन्न बनाउन खोजिरहेका छौ” नेता भुसालले भन्नुभयो,। 

कांग्रेसका जिल्ला सभापति तथा निर्बाचन क्षेत्र नम्वर क का उम्मेद्धार बिष्णु प्रसाद खनाल (मुस्कान) ले २०४६सालमा लोकतन्त्रको पुनरोदय भएपछि कम्युनिष्टहरुको कारणले मुलुकमा अस्थिरता र अशान्ति फैलिएर विकासमा बाधा आएपनि संविधानसभाबाट संविधान जारी भैसकेकोले अब विकासले गति लिने बताउनु भयो ।उहाँले पर्यटन, कृषि, र जनशक्तिको विकासबाट अर्घाखाँचीको कायापलट गर्न सकिने पनि विश्वास पनि व्यक्त गर्नुभयो ।

५ नम्बर प्रदेश समानुपातिक उम्मेदवार निर्मला क्षेत्रीले केन्द्रदेखी गाउँतहसम्मका महिलाहरुको  बिकासकालागि पर्ने बताउदै जिल्लाको समग्र विकासमा लागी पर्ने  बताउँनुभयो । 

 कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति केसवराज कुवर,  महासमिति सदस्य केसब श्रेष्ठ, महाधिबेसन प्रतिनिधि कृष्ण खनाल, लोकेन्द्र बिक, महाधिबेसन प्रतिनिधि तथा छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल,  भुमिकास्थान नगरपालिकाका उपमेयर खडानन्द बेल्बासे, जिल्ला सदस्य जानका बन्न्जाडे, नेविसंघका पुर्ब सभापति मेघराज पाण्डे, क्षेत्रीय उपसभापति कृष्ण बेल्बासे, सचिव तारा फुल्लेल लगायतले मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रम किमडाडा कांग्रेसका शिबलाल शाहीकोे  सभापतित्व र हुम प्रसाद बन्जाडेको स्वागत र नेत्र प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सुपा देउरालीमा आउने दर्शनार्थीको संख्यामा दोब्बर वृद्धि, यस वर्ष ८० लाख आम्दानी पुग्ने अनुमान
सन्धिखर्क २ मा महिला नेतृत्व बिकास तालीम सुरु (तस्बिर सहित)
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्जद्दारा बन्दुक उठाउने चेतावनी
किमडाँडाको आँपखोला बोडखोलामा बाबु र छोराको स्मृतिमा प्रतिक्षालय निर्माण
डिभर्नाको जोगिमारे आधारभुत बिद्यालयको ४० औ बार्षिक उत्सब सम्पन्न, सामुदायीक बिद्यालय नमुना बनाउने सन्धिखर्क नगरप्रमुखको प्रतिबद्धता
मालारानी - २ मा प्रदेश सांसद चेतनारायणद्दारा सिलाइ कटाइ तालिमको उद्घाटन
नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै
सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु
सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न
पत्रकार महासंघ अर्घाखाँचीको वैठक सम्पन्न
सन्धिखकको शान्तिबगैचामा सरसफाई कार्यक्रम सम्पन्न ((फोटो फिचर)
अर्घाखाँचीमा आज आव्हान गरेको बन्द अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने नेपाल कम्युनिष्ट पार्टीको धम्की
प्रजातन्त्र दिवसका अवसरमा सन्धिखर्क नगरपालिकामा दीप प्रज्वलन (तस्बिर सहित)
डेभाको भगवती माबिमा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा रेन्बो मन्टेश्वरी जोनद्धारा अभिभावकहरु बीच एक दिने बृहत् छलफल, गोष्ठि तथा अन्तर्कृया कार्यक्रम सम्पन
अर्घाखाँची सेवा समाज कतारद्वारा बाँगीका क्यान्सर पीडित राकेश थापालाई आर्थिक सहयोग
चुत्राबेशीको बेलबाटिकामा अन्तर मावी सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता सम्पन्न, जनज्योती मावि प्रथम (तस्बिर सहित)
छत्रदेव १, २ र ३ लाई लक्षित गरि बल्कोट पौवामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइयो (तस्बिर, भिडियो सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736