arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
समाज

अज्ञात समुहको आगजनीबाट सात सय कुखुरा पूर्णरुपमा जलेर नष्ट text size increase   text size decrease   Print    rss (२०७३ माघ १२, बुधवार)

world news

सुर्य भुसाल

सल्यानको लुहाम बजारमा कुखुरा फार्ममा आगजनी गरिदा लाखौको क्षति भएको छ । स्थानिय ब्यबसायी महेन्द्र श्रेष्ठले सञ्चालन गरेको एकिकृत शुभलक्ष्मी कुखुरा फार्म लुहामा सोमबार राती एक समुहले आगजनी गर्दा झण्डै ७ सय बढी कुखुरा र खोर पूर्ण रुपमा जलेर नष्ट भएको श्रेष्ठ परिवारले जनाएको छ ।

 छिमेकीको बिहेमा श्रेष्ठ परिवार गएको मौका छोपी रातको ८ बजेतीर आगजनी गरेको हुन सक्ने आंशका गरिएको छ । आगजनीबाट झण्डै १० लाख बराबरको क्षति भएको पीडित परिवारले दाबी गरेको छ ।

 प्रहरीले १ जना ब्यक्तीलाई उक्त घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय लुहामका प्रहरी नायब निरिक्षक लक्ष्मण डाँगिले जानकारी दिनुभयो । यसअघि पनि श्रेष्ठको निबासमा अज्ञात समुहबाट गरिएको आगजनीको प्रयास असफल भएको बताईन्छ

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
अर्घाखाँचीका प्रभावशाली व्यक्ति - २०७४
अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई सम्मान
पत्नीको हत्या गरी टाउको सहित आत्मसमर्पण
सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त
सप्तरीका बाढी पीडित परिवार २५ हजार दिने घोषणा
सन्धिखर्क नगरपालिका ७ खाचिकोटमा कांग्रेसको प्यानल बिजयी
नेपालका अर्बपतिका छोराको बिहेमा चाँदीको मन्डप (फोटो फिचर)
न्युनतम ज्याला लागु नहुदा श्रमिक महिलालाई श्रम शोषण
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
फेसबुकमा ज्वाई खोज्दै
संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै
न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई दवाब
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?
विश्वका शक्तिशाली ७ महिला
विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा आज स्वबियु निर्वाचन हुँदै ।
महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण
सहर उज्यालो अभियानमा जुटे स्थानीय