arghakhanchi
मिति: २०७० ज्येष्ठ ७, मंगलवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

परिसदमा सहभागि गराउन अर्घाखाँचीका एच आई भी संक्रमितहरुको मागtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ १४, शनिवार)

- प्रेमनारायण आचार्य

  अर्घाखाँची १३ जेठ। अर्घाखाँचीका एच आई भी संक्रमितहरुले जिल्ला परिसद र गाँउ परिसदमा आफुहरुको प्रतिनिधित्व सुनिश्चित हुनु पर्ने माग गरेका छन् ।

  सन्धिखर्कमा एच आईभी संक्रमित तथा सरोकारवालाहरु बिच टि.बि एच आई भी सम्बन्धि एक दिने अन्तरकि्रया कार्यक्रममा बोल्ने संक्रमितहरुले सरकारी तथा  गैर सरकारी कार्यलय र बैंकहरुले समेत एचआई भी संक्रमितहरुलाई हेर्ने दृष्टिकोण फरक भएको गुनासो गरेका छन् ।  

  सन्देस सहयोग समुह अर्घाखाँचीको आयोजना  राष्ट्यि क्षयरोग केन्द्र काठमाण्डौ र एच आई भी स्कमित महिलाहरुको राष्ट्रिय महासंघको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

  कार्यक्रममा सहायकप्रमुख जिल्ला अधिकारी भेसराज खनाल जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख रामप्रसाद सापकोटा एमाओबादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक नेापाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक  एमालेका जिल्ला सचिबालय सदस्य सरोज भुसाल  जिल्ला शिक्षा कार्यलयका मणिराम पराजुली सुनिल अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो । 

   कार्यक्रम सन्देस सहयोग समुहका अध्यक्ष पार्बता बन्जाडेको अध्यक्षता र बिपना थापाको संचालनमा सम्पन्न भएको हो ।
 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा ३० औं अन्तराष्ट्रिय मैनबत्ती दिवस सम्पन्न
जन जागरण अभियान संपन्न
शिक्षा सेवा आयोग अन्तरगत अर्घाखाँचीमा तोकिएका परीक्षा केन्द्र तथा परीक्षार्थीको सिम्बोल नम्बर सहीतको जानकारी...
ढिकुराको डेभामा ८ कोठे बिद्यालय भबन निर्माण
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो
निर्वाचनमा भण्डाफोर गर्ने नेकपा-माओवादी अर्घाखाँचीको तयारी
अर्घाखाँचीमा विरामीलाई फलफूल वितरण
आयआर्जनका लागि खाचिकोटमा समूह गठन कार्य सम्पन्न
युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु
बल्कोटको साजबोटमा ३ दिने उन्नत घाँसेबाली सम्बन्धि तालिम सम्पन्न
अर्घाखाँचीमा ट्रक दुर्घटना, ९ घाइते
धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली
अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की
ढाकावाङमा पहिलो पटक प्रजिअ
अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलन, नेकपा -माओवादी विसर्जनको बाटो तर्फ लागेको रायमाझीको आरोप
सन्धिखर्कमा राजमोको कोण सभा, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए कडा आन्दोलन गरिने
राहत र तालिममा भेदभाव नगर: द्धन्द्धपीडित
खुल्ला दिशा भएकोमा छमछमी नाचे बॉगीवासी
धारापानी खुल्ला दिसा मुक्त तथा खुल्ला पलास्टीक मुक्त गाविस घोषणा हुदै
खुल्ला दिसामुक्त अभियानमा अर्घाखाँचीका सहकारी