arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
प्रवास समाचार

साउदीमा फुटबल प्रतियोगिता (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ७, शनिवार)

           
परशुराम मिश्र
साउदी अरब (अर्घाखाँचीडट्कम) प्रजातन्त्र दिवसको अवसर पारेर साउदी अरबको रियादमा दोश्रो श्रमिक्स मेमोरियल गोल्डकप प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली दूतावासका कृष्ण प्रसाद दाहालले उदघाटन गरेको सो प्रतियोगितामा जम्मा ८ टिमले भाग लिएका थिए ।
 प्रथम पुरस्कार एकहजार पाच सय  साउदी रियल र दोश्रो पुरस्कार एक हजार साउदी रियल राखिएको थियो  ।
साउदी स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु अथितीको रुपमा उपस्थित थिए भने प्रतियोगिता हेर्न रोजगारीको सिलसिलामा साउदी आएका नेपालीहरुको बाक्लो उपस्थित थियो  ।


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
मुम्बईको भिबन्डीमा मुम्बई कौलाली सम्पर्क समिती गठन
साउदीमा जिफन्टले मनायो श्रमिक दिवस
कतार नेपाली एकता समाजले मई दिवस मनायो
साउदीमा दुख पाएका नेपाली कामदारहरुलाई एनआरएनएले गर्यो सहयोग
दुबई पुर्‍याइएका ३२ जना नेपाल फिर्ता
नेपाली विद्यार्थीलाई दक्षिण अमेरिका जान प्रतिबन्ध
साउदी अरबमा काभ्रे सेवा समाज गठन
प्रबासी नेपाली मंच इकाई समितीको बैठक सम्पन्न
एनआरएनए द्वारा खब्जिमा कार्यरत नेपालीहरू सँग भेटघाट
जिफन्ट सहयोग समूह साउदी अरब द्धारा नेपाली महिलाको सकुशल उद्धार
अबैध नेपाली कामदारहरूको सहयोगका लागि अभियान संचालन गरिने
साउदीको दम्माममा आममाफी सहयोग समिती गठन
नेपाली राजदुताबासद को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँची सेवा समाज कतारले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
नेपाली समाज चिलीको प्रथम अधिवेशन एकिकेमा सम्पन्न
जिफन्ट सहयोग समूह साउदी द्धारा संसदीय टोलीसग भेटघाट
कुवेतमा सगरमाथा परोपकारी समाज कुवेतको तदर्थ समिति गठन
अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा नयाँ समिती चयन गर्दै सम्पन्न
एनआरएनएको होली तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
नेपाली देशभक्त आवाजद्दारा दिल्लीमा बिचलित एक नेपाली महिलाको उद्दार