राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, मैदानमा घिमिरे र पुडासैनी

‘रेमिट्यान्स, राजश्व र विदेशी सहयोगका भरमा राज्य चलाउने सोच अन्त्य गर्नुपर्छ’

राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्ने, ५० हजार मानिस उतार्ने दाबी

आम जनता पार्टीद्वारा तेस्रो जनआन्दोलनको उद्घोष

वाइडबडी जहाज खरिदमा प्रकरण डेढ अर्ब भ्रष्टाचार : पूर्वमन्त्री शाहीसहित ३० जनाविरुद्ध मुद्दा

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, मैदानमा घिमिरे र पुडासैनी

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर...

जिल्ला समाचार

शान्ति मा.वि.हिरक महोत्सव : पूर्व लुम्बिनी प्रदेश सभासद निर्मला क्षेत्रीद्वारा सेवा क्षेत्र स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन(तस्बिर सहित)

-रिपोटर्स नेपाल । अर्घाखाँची- अर्घाखाँचीको मालारानी गाउँपालिका ५ आरुखोर स्थित शान्ति मा.वि. को हिरक महोत्सव आगामी बैशाख ३ गते हुदैछ । कार्यक्रमको पूर्व सन्ध्या चैत्र २६ गते देखि शुरु भएको छ । विद्यालयको आन्तरिक खेलहरु मध्ये मंगलवार भलिबल सन्चालन भएको...

विश्व समाचार

ताइवानमा शक्तिशाली भूकम्प

काठमाडौँ- ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । जसले टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरेको छ। यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ । भूकम्प मापन...

English News

Measles and Rubella Immunization campaign: All children of 413 local levels vaccinated

Kathmandu, March 11: All children of 413 local levels across the country were vaccinated under Measles and Rubella Immunization campaign launched by the government. All the children of 413 local levels of 24 districts of the country were immunized, said Chief of Child Health and Immunization Section, Dr Abhiyan Gautam. The immunization campaign is underway at 180 local levels of 43 districts. Around 66 per cent children (3.792 million children)...

प्रदेश समाचार

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्ह समेत प्रदान गरेको छ । आयोगका अनुसार इलाम- २ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वत्रन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन्...

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ  - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।   पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...

सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भीषण आगलागी

काठमाडौँ- काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ । सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिले निभाउने क्रम जारी रहेको छ । यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ । आगलागी...

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष...

लुम्बिनी: मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने

लुम्बिनी- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले यही शुक्रबार विश्वासको मत लिने भएका छन्। गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त महराले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार दिउँसो १ बजे सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेश सभा बैठक बोलाएका छन्। महरालाई गत...

कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त

सुर्खेत- कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आजै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा बिहीबार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने...

प्रवास समाचार

अब वैदेशिक रोजगारीमा जाने श्रमिकले एक घण्टाभित्रै श्रम स्वीकृति पाउने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने भएका छन् । काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो । हिजो वैदेशिक रोजगार कार्यालयमा भएको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट...

खेल

टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ । आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी–२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक कार्यक्रम गरी नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।