arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि जारी छ । ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा आज बिहानैदेखि मतदाताहरु लाइन लागेका छन् । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ । 


 दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ । 


संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय संसद र सातवटै प्रदेश संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुन लागेको हो । प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् । जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्यसंख्या फरक छन् । दुवै सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान सँगै हुने हो । कान्तिपुरमा समाचार छ । 


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
साना दलहरुले माओवादीले प्रतिबद्धता जनाएका कुराहरु कार्यान्वयन नगरेसम्म प्रधान मन्त्रीलाई राजिनामा नदिन सुझाब
राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले माओवादी कार्यकर्तालाई अपहरण
पाँच दिनभित्र राजीनामा दिने सहमति भएको बारे मलाइ थाहा छैन माओवादीले त्यसको अपब्याख्या गर्‍यो:- प्रधानमन्त्री नेपाल
संविधानसभाको म्याद एक वर्ष थप्ने निर्णयसंगै सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच अविश्वासको संकेत
आज देशभर गणतन्त्र दिवस मनाईंदै
दुई तिहाइ बहुमतद्वारा अन्तरिम संविधान संशोधन गरी संविधानसभाको अवधि एक वर्षकालागि थप
Constituent Assembly, Maoist and Federal System
संविधानसभाको म्याद थप्ने सहमति (प्रत्क्षय प्रसारण-भिडियो लाईभ)
माओवादीद्वारा वर्तमान सरकारले राजिनामा नदिएसम्म संविधानसभाको म्याद नथप्ने निर्णय (प्रेस बिज्ञप्तिसहित)
प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभालाई राजनीतिक तानातानको केन्द्र नबनाउन आग्रह
संविधानसभाको म्याद थप्नको लागि प्रधानमन्त्रीको राजीनामा आउन सक्ने, बालुवाटारमा सत्तारुढ एमाले र नेपाली कांग्रेसका नेताहरुबीच बैठक जारी
सहमतिको अन्तिम प्रयास जारी
संविधानसभाबारे राष्ट्रपतिको चासो तत्काल म्याद थप गर्न तीनदलका शीर्ष नेतालाई आग्रह
माधव नेपालको संविधानसभा सम्बन्धी अभिव्यक्ति र संविधानसभाको म्याद थप्ने प्रश्न - मोहनविक्रम सिंह
कमरेड विभिषणको डायरी - मुकुन्द थापा
संविधानसभाको म्याद थप गर्नेबारे लगातार अनिर्णित रहँदै आएको ठूला दलहरुको बैठक फेरि निष्कर्षविहीन
प्रमुख दलहरुबीच सहमति हुन नसकेपछि तेश्रो पटक पनि व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरेर स्थगित
पूर्व राजा ज्ञानेन्द्र शाहद्बारा राजसंस्था अन्त्य गर्ने कदमबाट पर्ने वास्तविक असर बुझ्न र महसूस गर्न जनता बाँकी रहेको उल्लेख (भिडियो सहित)
संविधानसभाको म्याद जेठ १४ गते सम्म नथपिए संसद , संविधानसभा र सरकार स्वतः विघटन हुने
माओवादी वर्तमान सरकारको विघटन र राष्ट्रिय सरकार गठन हुनुपर्ने अडानमा अडिग
http://go.oclaserver.com/afu.php?zoneid=1465736