arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

ब्राह्मण समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा ज्ञानराज न्यौपाने निर्बाचित / संघिय प्रदेस जातीय आधारमा भए संबिधान जलाईदिनेtext size increase   text size decrease   Print    rss (२०६८ म‌सिर २८, बुधवार)

- प्रेमनारायण आचार्य
 
अर्घाखाँची २७ मसिर । ब्राह्मण समाज नेपाल जिल्ला शाखा अर्घाखाँचीको अध्यक्षमा ज्ञानराज न्यौपाने निर्बाचित हुनु भएको छ ।
 
 
ब्राह्मण समाज नेपाल जिल्ला शाखा अर्घाखाँचीको सन्धिखर्कमा भएको प्रथम जिल्ला अबिधेसनले ज्ञानराज न्यौपानेलाई जिल्ला अध्यक्षमा निर्बाचित हुनु भएको हो ।
 

जसको उपाध्यक्षमालिला ढुंगाना सचिब चिरिाजबी पौडेल सहसचिब बाबुराम पन्थी र कोषाध्यक्षमा चेतनारायण भण्डारी रहनु भएको छ । 
 

प्रथम जिल्ला अबिधेसनको आज एक कार्यक्रमका बिच ब्राह्मण समाज नेपालका महासचिब रोमणीप्रसाद पाठकले उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहमा ब्राह्मणहरुले स्वस्तीबाचन समेत गरेका थिए ।
 

उद्घाटन समारोहमा मन्तब्य राख्दै महासचिब पाठकले प्राचीन युग देखि अस्तीत्वमा आएको ब्राह्मण जातीको अस्तीत्व जोगाउन ब्राह्मणहरु संगठित भएको बताउनु भएको छ । उहाले जातीय अस्तीत्वलाई धरापमा पारेर राजनितिक दलहरुले अहिले राजनिति गरि रहेको बताउदै यदि संघिय प्रदेसको नाम जातीय आधारमा राखेमा त्यस्तो संबिधान घोषण हुदै जलाईदिने बताउनु भयो ।

कार्यक्रममा निर्बाचन समितिका संयोजक हरिप्रसाद दमासे ब्राह्मण समाजका पबित्रा खनाल घनश्याम आचार्य रुद्रप्रसाद घिमिरे खिमानन्द पोख्रेल चेतनारायण भण्डारी लगायतले मन्तब्य राखेका थिए । 
 
 
कार्यक्रम ब्राह्मण समाजका जिल्ला अध्यक्ष ज्ञानराज न्यौपानेको अध्यक्षता र  जगन्नाथ भुसालको संचालनमा समपन्न भएको हो ।

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँची जिल्ला प्रशासन कार्यालय घेराउ, सेबाग्राहीहरु मर्कामा
अर्घाखाँचीका सरकारी कार्यलयका २१ कर्मचारी छड्केमा
अर्घाखाँचीमा बौलाहा कुकुरको बिगबिगी
असुरकोट गाबिस घर भित्रको धुवा रहित गाविस घोषणा
सन्धिखर्क ८, ९ मा खानेपानी सरसफाई निर्माण समिती गठन
सन्धिखर्कका आसपासका क्षेत्रहरुमा बहुला कुकुरको बिगबिगी, कयौ घाइते, जताततै त्रसित
ठुलापोखरामा सुतेर पढाउने शिक्षक सम्मानित
होली महोत्सबले ततायो सन्धिखर्क
दोस्रो गाविसको रुपमा खनदह खुल्ला दिसा मुक्त क्षेत्र घोषणा, स्थानीय बासिन्दामा खुसियाली
अर्घाखाँचीमा पाँच विद्यार्थी संगठनद्धारा बस र जीपका टिकट काउन्टरमा तालावन्दी
२५ वर्षसम्म अर्घाखाँची कारागार सञ्चालनमा आएन
सालझण्डी - ढोरपाटन सडक खण्डमा अनियमितता: नेकपा-माओवादी
अर्घाखाँची व्यापारी गोलीकाण्डका तीन अभियुक्त थुनामा
क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाचीको अध्यक्षमा दमासे निर्विरोध निर्वाचित
जनसहयोगी संस्था नेपाल अर्घाखाँचीको भेला सम्पन्न
पत्रकारका समस्याप्रति राज्य उदासिन/पेशागत सुरक्षाप्रति चिन्ता व्यक्त
धारापानी गाविस पलास्टीक मुक्त गाविस बन्दै
अर्घाखाँचीको एसएलसी : पहिलोदिनमा १ निरिक्षक सहित दुई बिद्यार्थी निष्कासित
सन्धिखर्क बन्ला त क्षेत्रीय सदरमुकाम ?
उद्योग वाणिज्य महांसघ अर्घाखॉचीद्धारा छलफल कार्यक्रमको आयोजना / नेपालको विकासका लागी विदेशी लगानी पनि आवश्यक