arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीकी २० वर्षिया युवती भारतको गुडगावबाट वेपत्ता text size increase   text size decrease   Print    rss (२०७४ वैशाख २८, विहीवार)

world news

दिल्ली ( अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको ढाकावाङ घर भई हाल भारतको गुडगाव स्थित नाथपुरमा बस्दै आएकी एक विवाहित युवती वेपत्ता भएकी छन् । 

ढाकावाङका प्रेम खत्रीका छोरा ठाकुर खत्रीकी २० वर्षिया श्रीमती अजिता खत्रि गुडगाव नाथपुरस्थित घर नंबर ४२८ दोस्रो फ्लाटबाट श्रीमान ड्यूटी गएको समयमा वेपत्ता भएकी हुन् । उनी गत मे ६ तारिकबाट हराएकी हुन् । 

अजिताले कोठामा 'आजबाट म तिमीबाट टाढा जादैछु, मलाई नखोज्नु, मैले तिम्रो नामको सिन्दुर १ महिना पहिलाबाट नै पुछिसकेको छु' भनि लेखेर छोडेको नोट समेत परेको छ । 

छिमेकीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार अजिता बिहार राज्य तिरको कुनै अज्ञात व्यक्तिसँग गएको शंका गरिएको छ । उनी हराए लगतै खोजी दिन भनी प्रहरीलाई उजुरी गरिएको छ । 

साथै कतै फेला परेमा नजिकको पुलिस चौकी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा एवं गुडगाव ठाकुर खत्रीको 9717122976 तथा धर्मराज केसी 9650579312 मा जानकारी गराई दिन उनका श्रीमानले सबैलाई अनुरोध गरेका छन् । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कमा जारी एपिएलमा नमस्ते अर्घाखाँची र अर्घा रियल स्टेट एम्सको विजयी शुरुवात
शितगंगा नगरपालिकाको जुकेनामा कांग्रेसको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
सन्धिखर्कमा साक्षात्कार ! टोपबहादुर रायमाझीद्वारा नेपालमा दुईवटा पार्टी मात्र आवश्यक रहेको उल्लेख
अर्घा धरमपानीमा एमालेका चुनावी सभाहरु सम्पन्न
एमालेका उम्मेदवारले सार्बजनिक गरे स्मार्ट सन्धिखर्कको प्रतिबद्धता पत्र
भुमिकास्थान नगरपालिकाको ढिकुरामा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
कांग्रेस अर्घाखाँचीका पुर्व उपसभापती श्यामनाथ काश्यपद्धारा राजिनामा
किमडाँडाको मुख्खेकाचौर, पकले, खापडाँडा, प्लसपामा एमालेका चुनावी सभा सम्पन्न
अर्घाका टारी, काभ्रे, हिले, अर्घा मैदान लगायतका ठाउँमा एमालेका चुनावी सभाहरु सम्पन्न
सन्धिखर्कलाई समृद्ध नगर बनाउने कांग्रेस उम्मेदवार कमल प्रसाद भुसालको अठोट
किमडाँडाका विभिन्न ठाउँमा एमालेको कार्यक्रम सम्पन्न
छत्रदेब गाउँपालिकाको ठुलापोखरामा माओवादी केन्द्रको चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न
राष्ट्रिय जनमाेर्चा भूमिकास्थान नगरपालिकाकाे ढाकावाङ्ग र धारापानीका विभिन्न ठाउँमा चुनावी घरदैलाे अभियान सम्पन्न ( फोटो फिचर)
बहुप्रतिक्षित एपिएलको तयारी अन्तिम चरणमा, सन्धिखर्कमा शुक्रबार २ बजे उद्घाटन हुने
खाँचीकोटका गहतेडाँडा, डिहिखोलामा एमालेका चुनावी सभाहरु सम्पन्न
सन्धिखर्क नगरपालिका चार मेयरका उम्मेदवारको आ-आफनै दावी
अर्घाखाँचीमा कांग्रेस र एमालेसँग तालमेल नहुने भएपछि माओवादी केन्द्रले बल्ल उम्मेदवार छनोट गर्‍यो
मलारानी गाउँपालिकाको बाँगीमा विदेशबाट फर्किएर पशुपालनमा, दूधबाट वर्षमा १ अर्ब ८० लाखको कारोबार
कांग्रेस अर्घाखाँचीले पहुचँका आधारमा टिकट वितरण गरेको भन्दै चारजना नेताद्वारा राजीनामा
राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युबक संघ अर्घाखाँचीकाे धारापानी चुनावी कार्यक्रम सम्पन्न