arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

बाम गठबन्धन अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार चेतनारायण आचार्यलाई युवाकाे चिठीtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ७, विहीवार)


अादरणिय चेतनारायण ज्यु 
बामगठबन्धन

देशले अहिले नयाँ माेड लिएकाे छ ।देशमा भएकाे बाम एकताकाे चर्चाले माहेल नै तातेकाे छ । विगतमा भएका विभिन्न चुनाव र अागामि मंसिर महिनामा हुने चुनावमा धेरै नै फरक रहने अनुमान म जस्ता हजाराै युवाहरुले  गरि राखेकाे छाै । हाम्रो जिल्लाले धेरै पटक अवसर पाउँदा पाउदै  पनि केही परिवर्तन काे महशुस गर्न पाएकाे छैन । तर यश पटक म तपाईं र बामगठबन्घबन प्रती पृर्ण विश्वास  र भरोसा राख्दछु । किन भने जिल्लामा विगतमा टाेप बहादुर रायमाझी ले केही विकास गरेकाे महशुस  जिल्ला ले गरेकाे छ  भने अब तपाईं जस्ताे कुशल , ईमानदार 

व्यक्ति लाई मतदान गर्ने अबसर प्राप्त गर्दै छाै । सर्वप्रथम त म सुपादेउरालि माता लाई धन्यवाद दिन चाहान्छु । चेतनारायण जस्ताे 
अरुकाे सेवाको  लागि नयाँ  जीवन दिएर यश धर्तीमा पढाएकाेमा  क्यान्सर , मृगौला ,मुटु  मधुमेह  लगायतका खतर्नाक राेगहरु लाई सहजै  पार गरि  जिल्ला  बासिलाई राेग,शाेक र गरिबी बाट मुक्तपारी समृद्ध  अर्घाखाँची  निर्माण गर्ने  तपाईकाे  याेजनाले सार्थकत दिलाउनकाे निम्ति म यश पटक खुलेर नै  म तपाईं र बामगठबन्धन प्रती पृर्ण अाशा ,विश्वास अनि भराेसाका साथ मतदान गर्दै छु । 
मेराे एक  मतले जिल्ला काे विकास र समृद्धि काे लागि नयाँ अायम काे ईटा थपाेस , शुभकामना ,,,🍦

उहीँ तपाईकाे 
शुभचिन्तक 
देव बहादुर मिजार  अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
चालीस वर्षको उमेरमा जग्गा धनी प्रमाणपुर्जा पाउन दिएको निवेदन ८३ वर्षको उमेरमा स्वीकृत
श्रमिक सफलताको मुल मन्त्र
नेपाली दुतावास कुवेत माथि प्रश्नै प्रश्न,दुतावासकै कर्मचारीहरुको मिलेमतो म्यानपावर तस्करी सँग-राजन रिमाल
विचार-मञ्च: हामी किन गरिब छौँ ?
गरिब नेपाल र नेपालको गरिबी
म क्षत्री हुँ भन्ने कुरा थाहा हुदाहुदै पनि मलाई कहि क्षत्री बन्नमा कहिल्यै उत्सुकता जागेन
भारतको उत्तर प्रदेशमा नेपाली तन्नेरी वेटरदेखि डाक्टरसम्म
अमेरिकामा नेपाली वैज्ञानिक उमेश्वरप्रसाद जोशी
एनआरएन दलालहरुको भर्ती केन्द्र हुनु हुँदैन -यूएईको समय सन्धर्भमा समाजसेवी कृष्ण ढकाल सँगको अडीयो अन्तर्वाता
पारस गोलीकाण्डपछि चर्चामा आएका सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीको पृष्ठभूमि शंकास्पद, रुवेल र सुजाता दुबै डाक्टर
पारसले पेस्तोल निधारमा राखेर भने, 'म सुट गर्न गइरहेको छु' :- सुजाता कोइरालाका ज्वाई रुवेल चौधरी
सरकारले थोरै कमाइ भएका जनतालाई रासनकार्ड दिने कार्यक्रमसहित आपूर्ति नीति ल्याउने तयारी
गोप्य कूटनीतिक दस्तावेज विकिलिक्सबाट सार्वजनिक भए पनि नेपाल-अमेरिका सम्बन्धमा कुनै असर नहुने ( के हो विकिलिक्स ?)
वामपन्थको नयाँ धार र माओवादी द्विविधा
देशमा भइरहेको लोडसेडिङ र सरकारको नियत
पालुङटार एक थान रुमाल दुई दाना सुन्तला र महाविपत्ति
पालुङटार बैठक र माओवादी हर्कत-धनवीर पुन मगर
माओवादी भित्र अढाई-लाइनको संघर्ष-मोहनविक्रम सिहं
माइती नेपालकी संस्थापक अनुराधा कोइराला 'सिएनएन हिरो २०१०' घोषित
जेलको अध्याँरोमा छन् उज्यालो बारे लेख्ने पत्रकार थापा
http://go.oclaserver.com/afu.php?zoneid=1465736