arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

बाम गठबन्धन अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार चेतनारायण आचार्यलाई युवाकाे चिठीtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ७, विहीवार)


अादरणिय चेतनारायण ज्यु 
बामगठबन्धन

देशले अहिले नयाँ माेड लिएकाे छ ।देशमा भएकाे बाम एकताकाे चर्चाले माहेल नै तातेकाे छ । विगतमा भएका विभिन्न चुनाव र अागामि मंसिर महिनामा हुने चुनावमा धेरै नै फरक रहने अनुमान म जस्ता हजाराै युवाहरुले  गरि राखेकाे छाै । हाम्रो जिल्लाले धेरै पटक अवसर पाउँदा पाउदै  पनि केही परिवर्तन काे महशुस गर्न पाएकाे छैन । तर यश पटक म तपाईं र बामगठबन्घबन प्रती पृर्ण विश्वास  र भरोसा राख्दछु । किन भने जिल्लामा विगतमा टाेप बहादुर रायमाझी ले केही विकास गरेकाे महशुस  जिल्ला ले गरेकाे छ  भने अब तपाईं जस्ताे कुशल , ईमानदार 

व्यक्ति लाई मतदान गर्ने अबसर प्राप्त गर्दै छाै । सर्वप्रथम त म सुपादेउरालि माता लाई धन्यवाद दिन चाहान्छु । चेतनारायण जस्ताे 
अरुकाे सेवाको  लागि नयाँ  जीवन दिएर यश धर्तीमा पढाएकाेमा  क्यान्सर , मृगौला ,मुटु  मधुमेह  लगायतका खतर्नाक राेगहरु लाई सहजै  पार गरि  जिल्ला  बासिलाई राेग,शाेक र गरिबी बाट मुक्तपारी समृद्ध  अर्घाखाँची  निर्माण गर्ने  तपाईकाे  याेजनाले सार्थकत दिलाउनकाे निम्ति म यश पटक खुलेर नै  म तपाईं र बामगठबन्धन प्रती पृर्ण अाशा ,विश्वास अनि भराेसाका साथ मतदान गर्दै छु । 
मेराे एक  मतले जिल्ला काे विकास र समृद्धि काे लागि नयाँ अायम काे ईटा थपाेस , शुभकामना ,,,🍦

उहीँ तपाईकाे 
शुभचिन्तक 
देव बहादुर मिजार  अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
हाम्रो पार्टीका लागि गुटबन्दी सबैभन्दा ठूलो आन्तरिक समस्या हो ।
कानूनमा त लेखेको छ तर म मान्दिन - कानूनलाई न मान्ने यस्ता कर्मचारीलाई के भन्ने?
दुनियाँसामु पागल घोषितहुदै जेलनेलको मनोवलबिना असम्भव सामाजिक क्रान्ति
ओली सरकारको हार भयो: तर जीत कस्को भयो ?
लुटतन्त्रमा आधारित नेपालको गणतन्त्र र गुण्डागर्दीको केन्द्र राजनीतिक उद्योग
माओबादीको काँधमा बन्दुक राखेर एमालेलाई प्रहार गर्ने कांग्रेसको रणनीति
आज प्रचण्ड गुटले ओली विरुद्ध खेलेको षड्यन्त्र भोली देउवा गुटले नगर्ला भन्ने आधार के छ ?
बिकल्प: प्रत्क्षय निर्वाचित कार्यकारी
मेरो मामा, रातो नोट र रातो रगत
संस्कृत शिक्षा: उपेक्षा र हानि
एसएलसी प्रणाली फलामे ढोका भत्काएर नयाँ संरचनाको थालनी
बैशाखीको साहारामा 'ईन्जीनियर'
सरकारवाट घोषित वजेटका विच टिकाटिप्पणी र विपक्षी विरोधको औचित्य
आधुनिक जमानाका आधुनिक क्रान्तिकारी
सरकार परिवर्तनको चलखेल र संक्रमणकालीन अवस्थामा यसको औचित्य
"सबैका लागि एक समान शिक्षा"
सन्दर्भ: विश्व प्रेस स्वतन्त्रता दिवस लुम्बिनीका प्रेस स्वतन्त्रता सेनानी भन्छन् 'पदावी पाइयो,अरु केही भएन'
मजदुर दिवस
पत्रकारिताः गुण, दोष, चरित्र र चुनौतीहरु
नेपाली नागरिकता: कानून, समस्या र समाधान
http://go.oclaserver.com/afu.php?zoneid=1465736