arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

बाम गठबन्धन अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार चेतनारायण आचार्यलाई युवाकाे चिठीtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ७, विहीवार)


अादरणिय चेतनारायण ज्यु 
बामगठबन्धन

देशले अहिले नयाँ माेड लिएकाे छ ।देशमा भएकाे बाम एकताकाे चर्चाले माहेल नै तातेकाे छ । विगतमा भएका विभिन्न चुनाव र अागामि मंसिर महिनामा हुने चुनावमा धेरै नै फरक रहने अनुमान म जस्ता हजाराै युवाहरुले  गरि राखेकाे छाै । हाम्रो जिल्लाले धेरै पटक अवसर पाउँदा पाउदै  पनि केही परिवर्तन काे महशुस गर्न पाएकाे छैन । तर यश पटक म तपाईं र बामगठबन्घबन प्रती पृर्ण विश्वास  र भरोसा राख्दछु । किन भने जिल्लामा विगतमा टाेप बहादुर रायमाझी ले केही विकास गरेकाे महशुस  जिल्ला ले गरेकाे छ  भने अब तपाईं जस्ताे कुशल , ईमानदार 

व्यक्ति लाई मतदान गर्ने अबसर प्राप्त गर्दै छाै । सर्वप्रथम त म सुपादेउरालि माता लाई धन्यवाद दिन चाहान्छु । चेतनारायण जस्ताे 
अरुकाे सेवाको  लागि नयाँ  जीवन दिएर यश धर्तीमा पढाएकाेमा  क्यान्सर , मृगौला ,मुटु  मधुमेह  लगायतका खतर्नाक राेगहरु लाई सहजै  पार गरि  जिल्ला  बासिलाई राेग,शाेक र गरिबी बाट मुक्तपारी समृद्ध  अर्घाखाँची  निर्माण गर्ने  तपाईकाे  याेजनाले सार्थकत दिलाउनकाे निम्ति म यश पटक खुलेर नै  म तपाईं र बामगठबन्धन प्रती पृर्ण अाशा ,विश्वास अनि भराेसाका साथ मतदान गर्दै छु । 
मेराे एक  मतले जिल्ला काे विकास र समृद्धि काे लागि नयाँ अायम काे ईटा थपाेस , शुभकामना ,,,🍦

उहीँ तपाईकाे 
शुभचिन्तक 
देव बहादुर मिजार  अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
बाबुरामलाई खुला पत्रः सुकुम्बासीको उठिवास गरेर झाडु लगाउने नाटक नगर
देश बिगार्नमा हाम्रो सकृयता किन
नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु
नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभूमी र तेह्रौ महाधिवेशनका संभावना चुनौती
नेपाली कांग्रेस आफ्नो लगभग सात दशकको राजनीतिक यात्रामा १३औँ महाधिवेशनको सङ्घारमा
अरुले सम्झनयोग्य राम्रो काम गर्ने सोच छ: भुवन केसी, सामाजिक अभियन्ता
प्रधानमंत्री ओलीको भारत भ्रमण र भारतको राष्ट्रपति भवनदेखी तेस्रो विश्वयुद्ध सुरुवातको ख़तरा
सफलताको लागि निरन्तरता हुनु पर्छ - सम्झना लामिछाने मगर
यस कारण म नेतृत्वमा आउछुुु: भुुसाल
निजी सम्पत्ति र दम्पतीको स्वार्थमा नलागी एक्लो ज्यान जहाँ मर्यो त्यही चीहान वन्ने मेरो संकल्प हो
सामाजिक अभियन्ताको रुपमा समाजमा उत्रिदै राजनितीक खाडलमा भित्रीएर पतन हुन्छ नैतिकता विहीन नेतृत्व
भारतीय नाकावन्दी नेपाली शासकको लागी अग्नि परिक्षा
नगर भित्रका फोहोरहरु
बैदेशिक रोजगारमा जानु अघिं आफैले स्वास्थ्य परिक्षण गरौँ
राप्रपा नेपालले आफ्ना देशभरका सबै सक्रिय कार्यकताको विवरण वेभसाइटमा राख्ने
हामीले नगरे कसले गर्छ त ?
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा व्यहोर्नु परिरहेको कठिनाई, कर्मचारीहरूको आचरण, व्यवहार, ढिलासुस्ती, अनियमितताबारे गुनासो भए यी नम्बरमा फोन गर्नुस्
नयाँ शक्ती"स्वाभिमान नेपालको लागी युवा जागरण अभियान"मा भिजनरी नेतृत्व अपरिहार्य
उत्तेजना फैलाउने काम नगरौं, सामाजिक सद्भाव कायम गरौँ
नेपाल भारत सीमानामा उच्च ख़तरनाक विष्फोटक अस्त्र,क्षणभरमा दक्षिण एसियालाई युरोसीमा र नागासाकी जस्तै वनाउने ख़तरा
http://go.oclaserver.com/afu.php?zoneid=1465736