arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

बाम गठबन्धन अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार चेतनारायण आचार्यलाई युवाकाे चिठीtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ७, विहीवार)


अादरणिय चेतनारायण ज्यु 
बामगठबन्धन

देशले अहिले नयाँ माेड लिएकाे छ ।देशमा भएकाे बाम एकताकाे चर्चाले माहेल नै तातेकाे छ । विगतमा भएका विभिन्न चुनाव र अागामि मंसिर महिनामा हुने चुनावमा धेरै नै फरक रहने अनुमान म जस्ता हजाराै युवाहरुले  गरि राखेकाे छाै । हाम्रो जिल्लाले धेरै पटक अवसर पाउँदा पाउदै  पनि केही परिवर्तन काे महशुस गर्न पाएकाे छैन । तर यश पटक म तपाईं र बामगठबन्घबन प्रती पृर्ण विश्वास  र भरोसा राख्दछु । किन भने जिल्लामा विगतमा टाेप बहादुर रायमाझी ले केही विकास गरेकाे महशुस  जिल्ला ले गरेकाे छ  भने अब तपाईं जस्ताे कुशल , ईमानदार 

व्यक्ति लाई मतदान गर्ने अबसर प्राप्त गर्दै छाै । सर्वप्रथम त म सुपादेउरालि माता लाई धन्यवाद दिन चाहान्छु । चेतनारायण जस्ताे 
अरुकाे सेवाको  लागि नयाँ  जीवन दिएर यश धर्तीमा पढाएकाेमा  क्यान्सर , मृगौला ,मुटु  मधुमेह  लगायतका खतर्नाक राेगहरु लाई सहजै  पार गरि  जिल्ला  बासिलाई राेग,शाेक र गरिबी बाट मुक्तपारी समृद्ध  अर्घाखाँची  निर्माण गर्ने  तपाईकाे  याेजनाले सार्थकत दिलाउनकाे निम्ति म यश पटक खुलेर नै  म तपाईं र बामगठबन्धन प्रती पृर्ण अाशा ,विश्वास अनि भराेसाका साथ मतदान गर्दै छु । 
मेराे एक  मतले जिल्ला काे विकास र समृद्धि काे लागि नयाँ अायम काे ईटा थपाेस , शुभकामना ,,,🍦

उहीँ तपाईकाे 
शुभचिन्तक 
देव बहादुर मिजार  अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
हे बुद्द तिमी कहाँ छौ !
आधा दर्जन उपप्रधानमन्त्रीका सरकार प्रमुख कीर्तिमानी प्रधानमन्त्री ओली नेपाली जनतालाई बोकाउदै छन भिखारीको झोली
मधुमेहलाई नियन्त्रणमा राखौ
आमा म नयाँ नेपालको युद्द जितेर आएको जङ बहादुर !
सवै राम्रो वस्तु हाम्रो हुदैन अनी सेतो वस्तु सवै गुलीयो चीनी नभई फिड्किरी र नुनीलो नुन पनी हुन सक्छ
भारतमा बस्ने नेपालीहरु पहिले राष्ट्र बचाउने पहल गरौ
दशैमा स्वास्थ्य रक्षा
एचआइभी एड्स संक्रमितहरुमा औषधीको प्रभावकारिता देखिएन
अभावै अभावमा नेपाल त्यही माथि भारतको दवाव
भारतीय हस्तक्षेप,बिदेशको मौनता यथास्थितीमा रहेमा तेस्रो विश्वयुद्ध नेपालवाट नै हुने नेपालीको रहर हैन वाध्यता
नाका बन्दी चिन्ताको बिषय हो
नाकाबन्दीले उब्जाएको मनोबैज्ञानिक समस्या
मातृभूमिका लागि एक हुनु आजको आबस्यकता
संविधान सार्वजनिकसँगै मुलुक नाकाबन्दीको चपेटामा,मधेस आन्दोलनको औचित्य, भारतीय हस्तक्षेप माँझ नेपालका लागी सम्भावना र चुनौती
भारतीय हस्तक्षेप रोक
संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको चाहना ७० वर्षपछि पुरा (दश विशेषता सहित)
नयाँ संविधान २०७२ घोषणाको अवसरमा मुलुकभर "दीपावली"हुदै गर्दा "मानवबली"को घटना सुन्न नपरोस साँझा जनकांक्षा
यी हुन् विश्वमा संविधानसभाबाटै संविधान जारी गर्ने मुलुक ! नेपाल पनि संविधानसभाबाटै संविधान जारी गर्ने कान्छो मुलुक
प्रवाशी जनताको जित असोज तिन
नेपालको संविधानसभावाट संविधान लेखिए लगत्तै भारतीय दूतको आगमन संकास्पद
http://go.oclaserver.com/afu.php?zoneid=1465736