arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

बाम गठबन्धन अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार चेतनारायण आचार्यलाई युवाकाे चिठीtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ७, विहीवार)


अादरणिय चेतनारायण ज्यु 
बामगठबन्धन

देशले अहिले नयाँ माेड लिएकाे छ ।देशमा भएकाे बाम एकताकाे चर्चाले माहेल नै तातेकाे छ । विगतमा भएका विभिन्न चुनाव र अागामि मंसिर महिनामा हुने चुनावमा धेरै नै फरक रहने अनुमान म जस्ता हजाराै युवाहरुले  गरि राखेकाे छाै । हाम्रो जिल्लाले धेरै पटक अवसर पाउँदा पाउदै  पनि केही परिवर्तन काे महशुस गर्न पाएकाे छैन । तर यश पटक म तपाईं र बामगठबन्घबन प्रती पृर्ण विश्वास  र भरोसा राख्दछु । किन भने जिल्लामा विगतमा टाेप बहादुर रायमाझी ले केही विकास गरेकाे महशुस  जिल्ला ले गरेकाे छ  भने अब तपाईं जस्ताे कुशल , ईमानदार 

व्यक्ति लाई मतदान गर्ने अबसर प्राप्त गर्दै छाै । सर्वप्रथम त म सुपादेउरालि माता लाई धन्यवाद दिन चाहान्छु । चेतनारायण जस्ताे 
अरुकाे सेवाको  लागि नयाँ  जीवन दिएर यश धर्तीमा पढाएकाेमा  क्यान्सर , मृगौला ,मुटु  मधुमेह  लगायतका खतर्नाक राेगहरु लाई सहजै  पार गरि  जिल्ला  बासिलाई राेग,शाेक र गरिबी बाट मुक्तपारी समृद्ध  अर्घाखाँची  निर्माण गर्ने  तपाईकाे  याेजनाले सार्थकत दिलाउनकाे निम्ति म यश पटक खुलेर नै  म तपाईं र बामगठबन्धन प्रती पृर्ण अाशा ,विश्वास अनि भराेसाका साथ मतदान गर्दै छु । 
मेराे एक  मतले जिल्ला काे विकास र समृद्धि काे लागि नयाँ अायम काे ईटा थपाेस , शुभकामना ,,,🍦

उहीँ तपाईकाे 
शुभचिन्तक 
देव बहादुर मिजार  अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
युवाले सडकमा रगत बगाएर ल्याउने लागेको संघीय प्रदेशले के गर्छ?
धर्मलाई सम्बोधन नगरे उपलब्धि खतरामा
नेपाल बन्द र आमहड़ताल समस्याको निकास होईन यो परम्परा सदाको लागी बन्द गरिनु आवस्यकता नै विकल्प
प्रदेश निर्माण र यसको नामाकरण
नेपाल बन्द अब रातीमा गरौ !
आफ्नो स्वास्थ्य आफै नबिगारौं
धर्म निरपेक्षतामा नेताहरुकाे भुमिका तथा नेपाली समुदाएकाे मानसिकता
बिश्व बाघ दिवश: बाघ संरक्षणमा आशााका किरण र चुनौती
सरकार, लोकलाजको ख्याल गरौँ
प्रचण्ड पुत्र प्रकाशको घिनलाग्दो काण्ड, लुगा फेरे झै श्रीमती फेर्दै ! तीन वर्षसम्म कैद खै ! उजुरी गर्न महिला समुह कहाँ गए
मुलुक हरिकंगाल बनाउने संविधान
भारतीय दैनिक पत्रिका अमर उजालाले नेपालको बारेमा यस्तो समाचार छाप्यो
प्राकृतिक बिपत्तीमा नेपाल र नेपाली प्राबिधिक
कथा डेढ ट्रक राहत सामाग्रीको
२२ घण्टापछि सकुशल भक्तपुरमा उद्धार गरेका एक ४ महिने बालकको विश्व्व्यापी चर्चा
महाभुकम्प: राष्ट्रपति महोदय भैसी गोठालाहरुको इतिहास रच्ने आट गर्नुस
सुर्यबहादुर थापाको निधन: राजनीतिमा एउटा पुस्ताको अन्त्य
युवाहरुले नै गर्नु पर्छ देशको आर्थिक,बिकाश र उन्नतिको पहल
बागलुङ उपनिर्वाचन : पहिचानवादीहरूको जमानत जफत
संविधानसभाको अवमूल्यन
http://go.oclaserver.com/afu.php?zoneid=1465736