arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

बाम गठबन्धन अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार चेतनारायण आचार्यलाई युवाकाे चिठीtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ७, विहीवार)


अादरणिय चेतनारायण ज्यु 
बामगठबन्धन

देशले अहिले नयाँ माेड लिएकाे छ ।देशमा भएकाे बाम एकताकाे चर्चाले माहेल नै तातेकाे छ । विगतमा भएका विभिन्न चुनाव र अागामि मंसिर महिनामा हुने चुनावमा धेरै नै फरक रहने अनुमान म जस्ता हजाराै युवाहरुले  गरि राखेकाे छाै । हाम्रो जिल्लाले धेरै पटक अवसर पाउँदा पाउदै  पनि केही परिवर्तन काे महशुस गर्न पाएकाे छैन । तर यश पटक म तपाईं र बामगठबन्घबन प्रती पृर्ण विश्वास  र भरोसा राख्दछु । किन भने जिल्लामा विगतमा टाेप बहादुर रायमाझी ले केही विकास गरेकाे महशुस  जिल्ला ले गरेकाे छ  भने अब तपाईं जस्ताे कुशल , ईमानदार 

व्यक्ति लाई मतदान गर्ने अबसर प्राप्त गर्दै छाै । सर्वप्रथम त म सुपादेउरालि माता लाई धन्यवाद दिन चाहान्छु । चेतनारायण जस्ताे 
अरुकाे सेवाको  लागि नयाँ  जीवन दिएर यश धर्तीमा पढाएकाेमा  क्यान्सर , मृगौला ,मुटु  मधुमेह  लगायतका खतर्नाक राेगहरु लाई सहजै  पार गरि  जिल्ला  बासिलाई राेग,शाेक र गरिबी बाट मुक्तपारी समृद्ध  अर्घाखाँची  निर्माण गर्ने  तपाईकाे  याेजनाले सार्थकत दिलाउनकाे निम्ति म यश पटक खुलेर नै  म तपाईं र बामगठबन्धन प्रती पृर्ण अाशा ,विश्वास अनि भराेसाका साथ मतदान गर्दै छु । 
मेराे एक  मतले जिल्ला काे विकास र समृद्धि काे लागि नयाँ अायम काे ईटा थपाेस , शुभकामना ,,,🍦

उहीँ तपाईकाे 
शुभचिन्तक 
देव बहादुर मिजार  अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
प्रचण्डले सम्झौतामार्फत आफ्नो पद र शक्तिको भरपुर बार्गेनिङ्ग गरेर संविधानसभाभित्र देखा परिरहेको जात्रालाई टुंग्याइदिने
क्रान्ति: इतिहासको मजाक वा परिस्थितिको परिणाम ?
पहाड र तराईमा बराबर बहुप्रदेश बन्नु पर्छः लेखी
फकल्याण्ड टापु अर्जेटिनाका हुन
यसवर्ष विश्वका शक्तिशाली हस्तीमा रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन
दशैंमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु
दुर्लभ गिद्ध संरक्षणमा हातेमालो गरौ
देशभक्ति भावना जन्मनु पर्छ
सविधानमा ५० प्रतिशत महिला सहभागीता
मोदीको भ्रमणले के गर्‍यो !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा नेपालको संसदमा ऐतिहासिक सम्बोधन
प्रवासीबारे साझा धारणा बनाउन एउटै छातामुनी बसेर प्रयास गर्छौ
इमानमा नडग्ने, अडानमा नहल्लिने चित्रबहादुर केसी
यस्तै हो भने गाउँको भविश्य कस्तो होला.....?
मानवीय मूल्य गुमाएको मेरो देश
A fortnight long nightmare
झोलामा सती प्रथाको झलक
अन्तर्राष्ट्रिय नारी दिवश तथा आजका महिलाहरु
लाटोकोसेरा संरक्षणका लागि महोत्सव हुदै
जहाज हराए देखि भेटिए सम्म र मसिनाको लेकमा भेटिए देखि घटनास्थल र उद्धार कार्य सम्मको मेरो काम र अनुभब
http://go.oclaserver.com/afu.php?zoneid=1465736