arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

बाम गठबन्धन अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार चेतनारायण आचार्यलाई युवाकाे चिठीtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ७, विहीवार)


अादरणिय चेतनारायण ज्यु 
बामगठबन्धन

देशले अहिले नयाँ माेड लिएकाे छ ।देशमा भएकाे बाम एकताकाे चर्चाले माहेल नै तातेकाे छ । विगतमा भएका विभिन्न चुनाव र अागामि मंसिर महिनामा हुने चुनावमा धेरै नै फरक रहने अनुमान म जस्ता हजाराै युवाहरुले  गरि राखेकाे छाै । हाम्रो जिल्लाले धेरै पटक अवसर पाउँदा पाउदै  पनि केही परिवर्तन काे महशुस गर्न पाएकाे छैन । तर यश पटक म तपाईं र बामगठबन्घबन प्रती पृर्ण विश्वास  र भरोसा राख्दछु । किन भने जिल्लामा विगतमा टाेप बहादुर रायमाझी ले केही विकास गरेकाे महशुस  जिल्ला ले गरेकाे छ  भने अब तपाईं जस्ताे कुशल , ईमानदार 

व्यक्ति लाई मतदान गर्ने अबसर प्राप्त गर्दै छाै । सर्वप्रथम त म सुपादेउरालि माता लाई धन्यवाद दिन चाहान्छु । चेतनारायण जस्ताे 
अरुकाे सेवाको  लागि नयाँ  जीवन दिएर यश धर्तीमा पढाएकाेमा  क्यान्सर , मृगौला ,मुटु  मधुमेह  लगायतका खतर्नाक राेगहरु लाई सहजै  पार गरि  जिल्ला  बासिलाई राेग,शाेक र गरिबी बाट मुक्तपारी समृद्ध  अर्घाखाँची  निर्माण गर्ने  तपाईकाे  याेजनाले सार्थकत दिलाउनकाे निम्ति म यश पटक खुलेर नै  म तपाईं र बामगठबन्धन प्रती पृर्ण अाशा ,विश्वास अनि भराेसाका साथ मतदान गर्दै छु । 
मेराे एक  मतले जिल्ला काे विकास र समृद्धि काे लागि नयाँ अायम काे ईटा थपाेस , शुभकामना ,,,🍦

उहीँ तपाईकाे 
शुभचिन्तक 
देव बहादुर मिजार  अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
बस्ती उजाड विद्यालय विलयन
सत्य खुल्न नसकेको ऐतिहासिक घटना राजदरवार हत्या काण्ड...?
राष्ट्रपतिको पहल सही छ -मोहनविक्रम सिंह, महामन्त्री, नेकपा मसाल
नेपाल भारत बिचको सम्बन्धलाई प्रगाढ बनाउन-नेपाल-भारत सास्कृतिक महोत्सव २०१४ हुँदै
शिक्षा पिठो बिनाको बेसन रुपी फेसन हुँदैछ्
चुनाव,संबिधान अनी बर्तमान परिस्थिती
चित्रवहादुर के.सी.को बाटोमा हिड्नै पर्छ
बाबुराम भट्टराईको "पिएचडी" उपाधी झुट ?
इन्द्रजात्राको अन्तिम दिन, जिवित देवी कुमारीको रथ दोस्रो पटक महिलाले ताने
डिलाराम, एकीकृत माओवादीमा भए जिल्लाराम !!!
जातिवादः एक गम्भिर राष्ट्रिय खतरा
गोलमेचबाट गोलचक्कर ?
नर्वेका प्रधानमन्त्री येन्स स्टोल्टनबर्ग ट्याक्सी ड्राइभर
समाचार नबनेको नेपाली राजनीतिमा एउटा दुर्लभ तस्बिर
नेपाली राजनीतिमा देखिएको धमिलो पाटो
के युवाहरु नेताहरुले खेलाउने खेलौना हुन त?
संघीयता र राष्ट्रिय एकता
माओवादी नेताहरूको चीन यात्रा र चीनको सल्लाह
"धमिलिएका डोबहरु" मथिका सङ्लो अनूभूति
दार्चुला डुब्दा खाडी भिज्दै
http://go.oclaserver.com/afu.php?zoneid=1465736