arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

बाम गठबन्धन अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार चेतनारायण आचार्यलाई युवाकाे चिठीtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ७, विहीवार)


अादरणिय चेतनारायण ज्यु 
बामगठबन्धन

देशले अहिले नयाँ माेड लिएकाे छ ।देशमा भएकाे बाम एकताकाे चर्चाले माहेल नै तातेकाे छ । विगतमा भएका विभिन्न चुनाव र अागामि मंसिर महिनामा हुने चुनावमा धेरै नै फरक रहने अनुमान म जस्ता हजाराै युवाहरुले  गरि राखेकाे छाै । हाम्रो जिल्लाले धेरै पटक अवसर पाउँदा पाउदै  पनि केही परिवर्तन काे महशुस गर्न पाएकाे छैन । तर यश पटक म तपाईं र बामगठबन्घबन प्रती पृर्ण विश्वास  र भरोसा राख्दछु । किन भने जिल्लामा विगतमा टाेप बहादुर रायमाझी ले केही विकास गरेकाे महशुस  जिल्ला ले गरेकाे छ  भने अब तपाईं जस्ताे कुशल , ईमानदार 

व्यक्ति लाई मतदान गर्ने अबसर प्राप्त गर्दै छाै । सर्वप्रथम त म सुपादेउरालि माता लाई धन्यवाद दिन चाहान्छु । चेतनारायण जस्ताे 
अरुकाे सेवाको  लागि नयाँ  जीवन दिएर यश धर्तीमा पढाएकाेमा  क्यान्सर , मृगौला ,मुटु  मधुमेह  लगायतका खतर्नाक राेगहरु लाई सहजै  पार गरि  जिल्ला  बासिलाई राेग,शाेक र गरिबी बाट मुक्तपारी समृद्ध  अर्घाखाँची  निर्माण गर्ने  तपाईकाे  याेजनाले सार्थकत दिलाउनकाे निम्ति म यश पटक खुलेर नै  म तपाईं र बामगठबन्धन प्रती पृर्ण अाशा ,विश्वास अनि भराेसाका साथ मतदान गर्दै छु । 
मेराे एक  मतले जिल्ला काे विकास र समृद्धि काे लागि नयाँ अायम काे ईटा थपाेस , शुभकामना ,,,🍦

उहीँ तपाईकाे 
शुभचिन्तक 
देव बहादुर मिजार  अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
देशको राजनीतिमा राजनीतिक शक्तिहरुको भूमिकाको प्रश्न
भारतमा नेपालीको पहिचान
आधुनिकिकरण सँगै रितिरिवाज कता कता
म दोश्रो विहे गर्न चाहन्छु
संविधानसभाको चुनावको विरोध वा प्रतिगमनको सेवा ?
विद्यार्थी जीवनमा शिक्षा र राजनीति
हामी र हाम्रो नेपाल
चक्रपथ सुधार योजना कस्को हितमा ?
समाज प्रतिको दायित्व
नेपाल सुद्रिढीकरण बनाउनको लागी नेपाली युवा शक्तिको अहम भूमिकाको जरुरी
Federalism will weaken Nepal's sovereignty: Mohan Bikram Singh
हामी को हौ..... र ?
डा. चित्रप्रसाद शर्मा वाग्लेको खिलराज रेग्मीलाई पत्र 'कि गोली हानेर मारिदेओस्, कि देह त्याग्ने अनुमति देओस्...'
विश्व कै सबै भन्दा अग्लो "सगरमाथा" खतरामा ?
सक्षम र गतिशील नेतृत्व एनआरएनए पोर्चुगलको आवश्यकता
देशको राजनीतिमा राजनीतिक शक्तिहरुको भूमिकाको प्रश्न
विश्वाश भित्र हुन्छ महा ताकत
भारत -नेपाल यातायात ब्यबसायलाई बुझ्ने र बुझाउने समस्या
नेपोलियनको ठुलोपन (प्रसँग)
चुनाव - काङ्ग्रेस र प्रजातन्त्र
http://go.oclaserver.com/afu.php?zoneid=1465736