arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घा गच्छेगैरामा मकै खेती समापन तथा कृषक दिवस कार्यक्रम सम्पन्न text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २२, विहीवार)

प्रदिप आचार्य

अर्घा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घा गच्छेगैरामा जलवायु अनुकुलन कृषक समूह सन्धिखर्क नगरपालिका -१० को आयोजनामा मकै खेती समापन साथै कृषक दिवस कार्यक्रम सम्पन्न भएको छ । 


जलवायुले वातावरण र स्वास्थमा पारेको असर र त्यसलाई न्यूनीकरण गर्ने उदेश्यले FAO ले सन्चालन गरेको कार्यक्रममा कार्यक्रम समूह अध्यक्ष मिना आचार्यको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी स न पा १० का वार्ड अध्यक्ष लक्ष्मी नारायण चुदाली,बिशिष्ट अतिथी वार्ड  सचीव अरुण कुमार आचार्य, बिशिष्ट अतिथी पशु स्वास्थ प्राबिधिक प्रदिप आचार्य, F A O बाट धन प्रसाद पौडेल,K U B K बाट शेखर पोखरेल राजनितिक प्रतिनिधि मावोबादी केन्द्रका वसन्त एसी,  F A O अर्घाकी  सामाजिक परिचालिका मेलिना सिंह ठकुरीको अतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रममा स्वागत गित प्रस्तुत गरि कार्यक्रम सुरु गरिएको थियो भने कार्यक्रममा मकै खेती गर्दा २० हप्ता सम्म विभिन्न कार्यक्रम र पाठशाला सन्चालन गरि स्थानीय जात उन्नत जात लगाई परिक्षण गरिएको थियो । यस्तै अनुकुलन्मा प्राबिधिक सिफारिस अनुसार मल, पृथक्ता दुरि र गोड्मेल गर्दा आएको भिन्नता  बारे कार्यक्रममा प्रस्ट पारिएको थियो । 


कार्यक्रममा बोल्ने वक्ताहरुमा वार्ड सचिब अरुण कुमार आचार्य पशु स्वास्थ प्राबिधिक प्रदिप आचार्य KUBK   का शेखर पोखरेल, FAO का धन प्रसाद पौडेल वार्ड अध्यक्ष लक्ष्मी नारयण चुदाली भावना केसी लगायतले आफ्ना मन्तब्य राखेका थिए । 

कार्यक्रममा बोल्ने वक्ताहरुले कृषि र पशुलाई आधुनिकिकरण गर्नु पर्ने, नयाँ जातको खोजी र प्रयोग गर्नुपर्ने फाइदा हुने खालको खेती गर्नुपर्ने र बिदेशिएका दाजुभाइलाई नेपालमै केही गर्ने वातावरण सिर्जना गर्ने र नमुना वार्ड बनाउन सक्दो सहयोग र साथ वार्ड कार्यालयबाट दिने कुरामा समेत वार्ड अध्यक्षले समेत जोड दिनुभएको थियो। कार्यक्रम मुना सिंह ठकुरीको सन्चालनमा भएको थियो।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
त्रिबेणी सहकारी संस्था सन्धिखर्कको आयोजनामा सम्पन्न बक्तित्व कलामा ज्ञान प्रकास मावि सल्लीकोट प्रथम (तस्बिर सहित)
पाणिनी गाँउपालिकाको लहरेधाराले निर्वाचन वहिस्कार गर्ने संभावना वढ्यो स्थानीयवाँसी आक्रोशित
जलुके र धारापानीका बिभिन्न ठाउँमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
अर्घाखाँचीका आयुसले बचाए नुवाकोटका लामाको जीवन
सन्धिखर्कमा सुबिधाजन्य मासु पसल संचालन
छत्रदेव गाँउपालिकामा खरको छाना हटाई टिन लगाइने, एक करोड २० लाख रुपैया विनियोजन
चर्पी दिवस मनाइयो, २०२० मा अर्घाखाँचीलाई सरसफाइमा नमुना जिल्ला बनाइने
सितगंगा १४ सिमलपानीमा ढाव र अगेरेपानी सामुदायीक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कसँगै सुवर्णखाल, धरापानी, धनचौर , धातिवाङ, सिद्दारा लगायतका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरि विश्व चर्पी दिवस मनाइयो
http://go.oclaserver.com/afu.php?zoneid=1465736