arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

प्रधानमन्त्री देउवाद्वारा दोस्रो चरणको स्थानीय निर्वाचनअघि संशोधन गर्न सम्भव नहुने स्पस्टtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २६, शुक्रवार)


प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचनअघि संविधान संशोधन गर्न सम्भव नहुने स्पस्ट गरेका छन् ।

शुक्रबार व्यवस्थापिका-संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनपछि संविधान सशोधन गराएरै छाड्ने भन्दै राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

उनले आफूले मधेसकेन्द्रित दलले उठाएको विषयलाई नै सम्बोधन गर्ने गरी स्थानीय तहको संख्या थप्न प्रयास गरे पनि अदालतको निर्णयले रोकिएको बताए ।

प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन प्रस्ताव पारित हुने सम्भावना नरहेको भन्दै निर्वाचनपछि पारित नै हुने गरीमात्र संविधान संशोधन प्रस्तावलाई अघि बढाउन चाहेको बताए ।

ंप्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन, स्थानीय तहको दोस्रो चरणको निर्वाचन तथा संघ र प्रदेशको निर्वाचन नै सरकारको उच्च प्राथमिकताको विषय हुने बताए ।

उनले भरतपुुर महानगरपालिकामाजस्तै यसअघि पनि मतपत्र च्यातिने काम भएको र त्यसमा पनि निर्वाचन आयोगकै निर्णय अन्तिम हुने गरेको भन्दै अदालतले नै हात हालिसकेको विषयमा आफूले धेरै टिप्पणी नगर्ने बताए ।

यसअघि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले भरतपुरमा मतपत्र च्यातिएकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उनले राष्ट्रिय सहमतिमा जोड दिएपछि प्रधानमन्त्री दाहालले सहमतीय राजनीतिका लागि आफू तयार रहेको भन्दै विपक्षीविहीन संसदको कल्पना भने कठिन हुने धारणा राखे । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
http://go.oclaserver.com/afu.php?zoneid=1465736