arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

नेपालमा वार्षिक ९० अर्व रुपैयाँ बराबरको धान उत्पादन हुने एक तथ्याङ्ग सार्वजनिकtext size increase   text size decrease   Print    rss (२०६९ आषाढ १४, बुधवार)

नेपालमा वार्षिक ९० अर्व रुपैयाँ बराबरको धान उत्पादन हुने एक तथ्याङ्ग सार्वजनिक भएको छ । कृषि विभागले आज राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।
 
आर्थिक वर्ष २०६४–०६५ मा धानको उत्पादकत्व २ दशमलव ७ प्रतिशत रहेकोमा ०६८–०६९ मा आईपुग्दा उत्पादकत्व ३ दशमलव ३ प्रतिशतले बढेको छ ।
 
नेपालमा धानको उत्पादकत्व क्षमता प्रति हेक्टर ५ मेट्रिकटन हुँदाहुंदै पनि साधन र स्रोतको अभावका कारण धानको उत्पादकत्व बृद्धि हुन नसकेको कृषि विभागको भनाइ छ ।

पत्रकार सम्मेलनमा आगामी असार १५ गते नवौं राष्ट्रिय धान दिवश तथा रोपाईं महोत्सव आयोजना गरिने पनि जानकारी दिइएको थियो । कृषि मन्त्रालय, कृषि विभाग र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा काठमाडौंको काभ्रेस्थली गाबिसमा रोपाई महोत्सव आयोजना गरिन लागेको हो । RSS

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
शेयर बजार ओरालो, नेपाल बैंकको हकप्रद शेयर बिक्री खुल्ला
सरकारले सूर्तीजन्य वस्तुहरुमा अन्तः शूल्क टिकट लगाउने
ताप्लेजुङमा रासायनिक मलमा कालोबजारी
शेयर बजार नेप्सेमा सुधार आउन सकेन
तनहुँ हाइड्रोपावरका लागि यूरोपियन इन्भेष्टमेन्ट बैंकद्धारा ६ अर्ब १० करोड रुपैयाँ ऋण सहयोग
ब्रोइलर कुखुराको मासुको भाउ किलोको २ सय ७० रुपैयाँ
नेपाल बैंक लिमिटेडले आगामी जेष्ठ देखि आफ्ना शेयरधनीहरुका लागि साढें ३ अर्ब बढीको हकप्रद शेयर जारी गर्ने
सुनको मूल्य पुनः उकालो
लगातार दुई दिनदेखि घटेको सुनको भाउ आज भने स्थीर
नेपाल र यूएईका वायुसेवा कम्पनीहरुले जुनसुकै प्रकारको विमान प्रयोग गरी सातामा ७० वटासम्म नियमित यात्रु उडान भर्न पाउने
नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँ घट्यो
सरकारद्धारा चालु आर्थिक वर्ष २०६९/७० का लागि ४ खर्ब ४ अर्ब ८२ करोडको समायोजित पूर्ण बजेट सार्वजनिक
तीन महिनाभित्र ठुला दुई वटा विमान खरिद गर्न विमान कम्पनीसँग सम्झौता गरिने
राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइदै
चालु आर्थिक वर्षमा विनियोजित रकमले नपुग्ने भएपछि सरकारले करिब ५५ अर्ब रुपैयाँ थपेर चैत अन्तिम साता बजेट ल्याउने
शेयर कारोबार निरन्तर ओरालो
संकटको सामना गरिरहेका किष्ट वैंक र भिवोर विकास वैंक मर्ज हुने
राजनीतिक सहमति संगै गति लिने लगानीकर्ताका अपेक्षा विपरित शेयर बजार निरन्तर ओरालो लाग्दै
शेयर बजारमा गिरावट जारी
एक लिटर तेलबाट १ सय ११ किलोमिटर कुदने कार