arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीकी शुसिला गैरे बन्जाडेको नयाँ तीज गित चेलिको याद माईतिलाई बजारमा (भिडियो)text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २३, सोमवार)


अर्घाखाँची डटकम्

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डटकम्) । अर्घाखाँची जिल्ला साविक नुवाकोट गाउँ विकास समिति वार्ड नं . ४ च्यूरामाटी हाल भूमिकास्थान नगरपालिका वडा नं . ८ मा जन्म भई  साविकको खिल्जी गाविस  हालको भूमिकास्थान-६ घरजम भई हाल काठमाण्डौलाई आफ्नो कर्मथलो बनाउनु भएकी शुसिला गैरे बन्जाडेले चेलिको याद माईतिलाई भन्ने आफ्नो नयाँ गित बजारमा ल्याउनु भएको छ ।

यस भन्दा अगाडी तिमी मोवाईल म सिमकार्ड हुन पाए हुन्थ्यो लोक दोहोरी गित बाट आफ्नो संगितिक यात्रा अगाडी वढाएकी गैरेको यो दोस्रो एल्वम हो । उनले आफ्ना दर्सक तथा स्रोतहरुलाई यसरी सम्वोदन गरेकी छन् ।

आदरर्णिय मेरा प्यारा दर्शक तथा स्रोताहरु सबैमा न्यानो नमस्कार तथा सांगितिक अभिवादन,  हजुरहरुको न्यानो मायाँ र प्रेरणाले मैले फेरी पनि तीज गितको कोशेली पस्की सकेकी छु । जसरी फुललाई फुलाउनको लागि मल र जलको आवश्यकता पर्दछ त्यसरी नै मेरो प्रतिभालाई प्रस्फुटित गर्दे अगाडी बढ्नको लागि हजुरहरुको असिम मायाँ, ममता र स्नेहको खाचो परिराखेको हुन्छ । त्यसैले हजुरहरुको उचित सल्लाह, सुझाव र रचनात्मक प्रतिकृयाहरुको सदैभ मलाई अभाव भईरहेने छ भन्दै आउदै गरेको हरितालिका तिज २०७४ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण दाजुभाई दिदिवहिनी हरुमा हार्दिक मंगलमय शुभकामना वयक्त गर्दै अहिलेको लागि चेलिको याद माईतिलाई भन्ने तिज भाका हजुरहरुप्रति सर्मपण गर्न चहान्छ ु।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
गोखुंगा रुपन्देही सामाजिक सम्पर्क मचंको तिज मिलन तथा दर खाने कार्यक्रम संम्पन्न
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अर्घाखाँचीमा एम्बुलेन्स प्राप्त
भुमिकास्थान नगरपालिकाको सिदार्थ आधारभूत विद्यालय चौतारामा नक्कली विद्यार्थी देखाई विद्यालय संचालन, कारवाहीको सिफारिस
मालारानी खनका मृगौला पीडित खनालको उपचारको लागि साउदीबाट रु. ६००७५ आर्थिक सहयोग
सन्धिखर्कको डिभर्नामा रोपाई जात्रा तथा रथ यात्रा सम्पन्न
अर्घाखाँचीमा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण
शितगंगा नगरपालिका -१४ मा नगर स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
सन्धिखर्कको शान्ति बगैंचा फोहोर, कुरूप र उजाड बन्दै
जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पदमा कांग्रेसका पिताम्बर शर्मा निर्विरोध निर्वाचित
छत्रदेवका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न
अर्घामा लाखे जात्रा निकालियो , डिभर्ना, सल्लिकोट, भक्तिटोलामा निकालिँदै
पैसाको अभावमा छत्रदेब गाउँपालिका भगवती ढिकुराका १४ वर्षीय बालकको मृत्‍यु
मालारानी गाऊँपालिकाको खनदहका मृगौला पिडित पिताम्बरलाई कोरियाबाट सहयोग रकम हस्तान्तरण
सन्धिखर्कमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि अशाेक भुसालको समुहलाई
परिवर्तनशिल युवा क्लव ढाकाबाङ्गद्धारा तीज गीत प्रतियोगिता सम्पन्न
मालारानी गाँउपालीका मेहेलपानीका मसाल नेता थापाको निधन
एमाले अर्घाखाँचीले ग-यो चुनावमा अन्तरघात गर्ने ११ जनालाई कार्वाही
जिल्ला स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
राजमो पाणीनी गाँउपालीकाको भेला सम्पन्न
नुवाकोट दिपज्योति युवा परिषदको दोस्रो साधारण सभा तथा जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम सम्पन्न