arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
धर्म, समाज, संस्कृति

दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न । text size increase   text size decrease   Print    rss (२०७३ कार्त्तिक १७, बुधवार)

 

     रशना ढकाल       

काठमान्डौ (अर्घाखाँचीडट्कम)  सामाजिक सास्कृतिक रुपान्तरणको लागि हाम्रो अभियान अन्तर्गत महिलाको निम्ति महिला मञ्च नेपालले बालाजुको बाइसधारा पार्कमा दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न गरेको छ ।

शक्ति समुहकि सस्थापक अध्यक्ष चरिमाया तामाङ्गले दाई भाईले मात्र होइन दिदि बहिनीले पनि एक अर्कालाई टिका लगाउन सक्छन् र जुन चेलीको दाई भाई छैनन उनीहरुको लागी यस्तो कार्यले उर्जा थपिने विश्वास रहेको र आगामि दिनमा यस्तो रचनात्मक कार्यलाई कसरी निरन्तरता दिने भन्ने तिर लाग्न सबैलाई आग्रह गर्नु भएको थियो ।

त्यस्तै गरि परम्परालाई जोगाई राख्नु हाम्रो दायित्व हो र परम्परा भित्र देखिएका त्रुटिलाई हटाउदै समाजमा सकारात्मक सन्देश जाओस भन्ने हिसाबले दिदि बहिनी संगि टिका कार्यक्रम गरेको महिलाको निम्ति महिला मञ्च नेपालकी सस्थापक अध्यक्ष सृजना पुनले बताउनु भयो । त्यसतै गरि जर्मनकि अनुशन्धानकर्ता मिस लिजाले आफु यस्तो कार्यक्रममा सहभागि हुन पाउदा खुशि भएको र मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको श्रम अधिकारको लागि महिला मञ्चले उठाएको अभियानमा आफू सधै साथ दिने बताउनु भयो ।

महिला मञ्चकि अध्यक्ष छलिमाया मगरले आउने दिनमा यस्तो कार्यलाई निरन्तरता दिने बताउनु भयो । बालाजुको बाइसधारा पार्कमा सम्पन्न सो कार्यक्रममा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले एक अर्कालाई टिका लगाएर शुभकामना आदान प्रदान गरेका थिए ।   
  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
मौलिक संस्कृति जगेर्ना गर्न आव्हान: सत्यमोहन जोशी
ज्योतिष बिज्ञानको चमत्कार: कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?
स्वस्थानी ब्रत आरम्भ
नयाँ वर्ष २०१७ को स्वागत
क्रिसमसमा सार्वजनिक विदा
आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
हिन्दु जागरण नेपालकाे विषेश पशिक्षण कपिलवस्तुमा सम्पन्न
आज भाईटिका ! दिदीबहिनीहरुद्धारा दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
दोस्रो ठूलो चाड तिहार: यम पञ्चकको चौथो दिन हर्षोल्लासका साथ आज परम्पराअनुसार गोवर्धन पूजा गरिँदै
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, हर्षोल्लासका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदै
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु ! आज काग तिहार
काठमाडौंले तिहारमा देउसी-भैलो कार्यक्रम राति १० बजेसम्म गर्न पाउने
दसैँको टीका थाप्न जानेहरुको देशभर चहलपहल जारी
बडादसैँ: आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी
आज महान चाड विजया दशमी, मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै
बडादसैंः आज महानवमी पर्व
आज नवरात्रको आठौं दिन अर्थात् महाअष्टमी
बडा दसैंको सातौ दिन काठमाडौंको सैनिक मन्च टुडिखेलमा फूलपाती बढाई सम्पन्न