arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
पूर्वाञ्चल

रौतहटको चन्द्रपुर नगरपालिकामा १६ वर्षीया किशोरीद्धारा घाँटीमा पासो लगाएर आत्महत्याtext size increase   text size decrease   Print    rss (२०७२ वैशाख ३, विहीवार)

रौतहट - रौतहटको चन्द्रपुर नगरपालिकामा बुधवार राति १६ वर्षीया किशोरीले घाँटीमा पासो लगाएर आत्महत्या गरेकी छिन्।चन्द्रपुर नगरपालिका-१० सन्तपुर टोलका कृष्णप्रसाद बोल्खेको १६ वर्षीया छोरी सुजाता बोल्खेले आफनै घरको सिलिङ पंखामा सलको पासो घाँटीमा लगाएर आत्महत्या गरेकी हुन्।

पंखामा सुजातालाई झुन्डिएकोे अवस्थामा देखेपछि उनका बुवा कृष्णप्रसादले अचेत अवस्था मै चन्द्रनिगाहपुर अस्पतालमा लगेका थिए। अस्पताल पुर्याएको केही बेरमै उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

आत्म हत्या गर्नुको कुनै कारण खुल्न सकेको छैन। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी नेत्रमणि गिरीले बताए। मृतकको शव चन्द्रनिगाहपुर अस्पतालमा पोष्टमार्टम गरी अन्तिम संस्कारको लागि उनका परिवारलाई जिम्मा लगाएको उनले बताए। नागरिकन्युजमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
इन्डियन एअरफोर्सको हेलिकप्टर उद्दारकार्यमा सहभागी नहुन अनुरोध
त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुद्धारा १४ बुँदे प्रस्ताव प्रस्तुत
सप्तरीमा कैदी जीवन बिताइरहेका एचआइभी सङ्क्रमितको मृत्यु
सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरे
पेस्तोलसहित काठमाडौंको पुतलीसडकबाट एक पक्राउ
झापाको चियाबगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सिरहाको डुमरीमा आगोमा जलेकी २१ बर्षीया युवतीको मृत्यू
निगरानी दैनिक पत्रिकाको अफसेट प्रेस तोडफोड
सुनसरीमा फेरि वर्डफ्लु देखा परेपछि प्रभावित क्षेत्रका कयौ कुखुरा नष्ट
पूर्वाञ्चलस्तरीय सुरक्षा भेला सुनसरीमा
पश्चिमा मुलुकमा पुनर्वास हुने भूटानी शरणार्थीको सङ्ख्या ५० हजार
बारामा एक २३ बर्षीया प्रावि महिला शिक्षक डेढ महिनादेखि बेपत्ता
महोत्तरीमा यही साउन महिनामा सर्पको डसाइबाट १२ जनाको मृत्यु
विराटनगरमा इन्धन कारोबार ठप्प
मोरङको उर्लाबारीमा एक बालिका बलात्कृत
सिरहामा चार बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ
बाराका १३ बर्षीय छात्रको दुई सातादेखि अवस्था अज्ञात
बाजुराका दुई बालक विगत पाँच दिनदेखि बेखबर
झापाको लखनपुरमा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते
स्कूल छुट्टी भएर घर फर्केने क्रममा एक चार बर्षीय बिद्यार्थीको स्कुल बसले किचेर मृत्यु