arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पूर्वाञ्चल

रौतहटको चन्द्रपुर नगरपालिकामा १६ वर्षीया किशोरीद्धारा घाँटीमा पासो लगाएर आत्महत्याtext size increase   text size decrease   Print    rss (२०७२ वैशाख ३, विहीवार)

रौतहट - रौतहटको चन्द्रपुर नगरपालिकामा बुधवार राति १६ वर्षीया किशोरीले घाँटीमा पासो लगाएर आत्महत्या गरेकी छिन्।चन्द्रपुर नगरपालिका-१० सन्तपुर टोलका कृष्णप्रसाद बोल्खेको १६ वर्षीया छोरी सुजाता बोल्खेले आफनै घरको सिलिङ पंखामा सलको पासो घाँटीमा लगाएर आत्महत्या गरेकी हुन्।

पंखामा सुजातालाई झुन्डिएकोे अवस्थामा देखेपछि उनका बुवा कृष्णप्रसादले अचेत अवस्था मै चन्द्रनिगाहपुर अस्पतालमा लगेका थिए। अस्पताल पुर्याएको केही बेरमै उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

आत्म हत्या गर्नुको कुनै कारण खुल्न सकेको छैन। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी नेत्रमणि गिरीले बताए। मृतकको शव चन्द्रनिगाहपुर अस्पतालमा पोष्टमार्टम गरी अन्तिम संस्कारको लागि उनका परिवारलाई जिम्मा लगाएको उनले बताए। नागरिकन्युजमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
पर्साको सतबरियामा जिप दुर्घटना, दुईजनाको मृत्यु
बाराको अर्ना चौकमा ट्याक्टरको ठक्करबाट एक १४ बषिर्य किशोरको मृत्यु
सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त गस्ती टोलीद्बारा मैनाकडेरीबाट दुई जनालाई हतियारसहित पक्राउ
एक महिलाले आफ्नै देवरानीका दुई नाबालक छोरालाई विष खुवाएर हत्या
इलाममा सत्र दिनदेखि सम्पर्क विहीन रहेका प्राचार्य मृत अवस्थामा फेला
अत्यधिक चिसोको कारण सिराहमा थप एकजनाको मृत्यु
सिरहास्थित एउटै क्याम्पसका १४ सय विद्यार्थीलाई निष्कासित र सबै पेपर रद्द