arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मनोरन्जन,कला र शैली

बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधनtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ४, विहीवार)

Image result for reema lagoo movies list

बलिउड अभिनेत्री रिमा लगुको गत राति निधन भएको छ। करिब एक बजे छाती दुखेपछि अस्पताल भर्ना भएकी ५९ वर्षीया रीमाको हृदयघातका कारण सवा तीन बजे निधन भएको हो।
 
कल हो ना हो, हम आपके हे कौन, मेने प्यार किया, साजन, वास्तव, कुछ कुछ होता हे, हम साथ साथ हैजस्ता चर्चित बलिउड फिल्ममा विशेषगरी आमाको भूमिका निभाएकी थिइन्। तथा तु तु मे मे, श्रीमान-श्रीमतीजस्ता टेलिश्रृंखलामा पनि अभिनय गरेकी अभिनेत्री रीमा विगत चालीस वर्षदेखि बलिउड तथा दक्षिण भारतीय फिल्ममा सक्रिय थिइन्।
 
पारिवारिक सदस्यका अनुसार रीमालाई अहिलेसम्म जटिल रोगहरु लागेका थिएनन्। गत रात एक्कासी छाती दुख्यो भनेपछि परिवारले तुरुन्तै अस्पताल पुयाएको थियो। एजेन्सी 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
गायक नमराज पाण्डे भए धाेति न टाेपि (भिडियो सहित )
सबैको प्यारो माग्नेबुढाले (केदार घिमिरे) मुख खोले
झापाकी मेरिना बनिन मिस विश्वकर्मा
बिरामी माग्नेले गरे मन्त्रिलाई घोचपेच (व्यंग्य भिडियो)
गितकार शारदा मरासिनी सरुको अर्को धमाकेदार आधुनिक एल्वम मन सार्वजनिक
नेपाल कै पहिलो English दोहोरी गीत ''Oh My Dear - ओ माइ डियर'' बजारमा
अर्घाखाँचीका डा. भीष्म भूसालको पुनर्निर्माणमा जुट्न युवाहरुलाई जागरुक गर्ने नयाँ गीत सार्वजनिक
माग्ने बुढाले भने, सरकारको सहयोग चाहिँदैन अहिले (भिडियोसहित)
अभिनयमा फर्किए 'माग्ने बुढा' (भिडियोसहित)
वरिष्ठ तबलावादक होमनाथ उपाध्यायको निधन
अर्घाखाँचीका फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक
'वारि जमुना, पारी जमुना' गीतका चर्चित लोक गायक खेमराज गुरुङको निधन
गाईजात्रा : कमेडी गीत र प्रहसनको बजार
हिरोइन हुमा कुरैशीलाई सलमान खानको घरमा नो इन्ट्री
नेपालका हास्य जोडीहरु बिगत देखि बर्तमान सम्म
फेरी आए जिसी अमर संगीत भर्दै मुटुको हीरा लिएर
फेरी आए जिसी अमर संगीत भर्दै मुटुको हीरा लिएर
ढिकुरा काफ्लेका दिपक दर्लामीको "फुर फुर पुतली नाच्यो" तीज गीत बजारमा (भिडियो सहित)
खुमन अधिकारी ठेक्का पट्टामा लागेपछि.......
अर्घाखाँची पालीका बशन्त लम्सालले भने विदेश तिर जान्न (भिडियो सहित)