arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मनोरन्जन,कला र शैली

बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधनtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ४, विहीवार)

Image result for reema lagoo movies list

बलिउड अभिनेत्री रिमा लगुको गत राति निधन भएको छ। करिब एक बजे छाती दुखेपछि अस्पताल भर्ना भएकी ५९ वर्षीया रीमाको हृदयघातका कारण सवा तीन बजे निधन भएको हो।
 
कल हो ना हो, हम आपके हे कौन, मेने प्यार किया, साजन, वास्तव, कुछ कुछ होता हे, हम साथ साथ हैजस्ता चर्चित बलिउड फिल्ममा विशेषगरी आमाको भूमिका निभाएकी थिइन्। तथा तु तु मे मे, श्रीमान-श्रीमतीजस्ता टेलिश्रृंखलामा पनि अभिनय गरेकी अभिनेत्री रीमा विगत चालीस वर्षदेखि बलिउड तथा दक्षिण भारतीय फिल्ममा सक्रिय थिइन्।
 
पारिवारिक सदस्यका अनुसार रीमालाई अहिलेसम्म जटिल रोगहरु लागेका थिएनन्। गत रात एक्कासी छाती दुख्यो भनेपछि परिवारले तुरुन्तै अस्पताल पुयाएको थियो। एजेन्सी 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
"कला" माथि अत्याचार
चलचित्र "नालायक" निर्माण सम्पन्न छिट्टै प्रदशर्नमा आउने (तस्बिर सहित )
८ जना कलाकार एकैपटक भन्दै छन छोरो पाउने कैले
गीत संगीतको क्षेत्रमा फड्को मार्दै कमल घोसाली
बलिउड अभिनेत्री हेमा मालिनी सडक दुर्घटनामा सामान्य घाइते
पूर्व युवराज पारस शाहले छोराछोरीसँग सेल्फी तस्बिर लिए
आज वर्षभरीकै लामो दिन एवम विश्व संगीत दिवस
हलिउडका चर्चित अभिनेता सर क्रिस्टोफर लीको ९३ वर्षको उमेरमा निधन
परिवार सहित सदाका लागि खाली हात नेपाल फ़र्किए सरोज खनाल
गायक कर्ण दास अमेरिकाबाट सदाका लागि मातृभूमि फर्किने
सरोज खनाल अमेरिका छाडेर सदाका लागि नेपाल फर्किदै
एभिन्यूज टेलिभिजनको इजाजत पत्र रद्द
भारतीय सिने अभिनेता अमिताभ बच्चनले नेपालका भूकम्प पीडितका लागि नगद सहयोग
मुम्बईमा पूर्व पोर्नस्टार सन्नी लियोनी घरबाट निकालिइन
बम्बे भेलबेट रणविर कपुरको करियरकै सर्वाधिक असफल फिल्म
मुम्बई उच्च अदालतद्धारा बलिउड नायक सलमान खानको जेल सजाय स्थगित गर्ने आदेश, पासपोर्ट बुझाउन आदेश
सलमान खानलाई दुई दिनको अन्तरिम जमानत
नेपालका भूकम्प पीडितलाई बलिउड सलमान खानले कुनै सहयोग नगरेको स्पष्ट
नेपालको महाभूकम्पमा परी ८ बलिडउकर्मीको पनि मृत्यु
भुकम्पका कारण सगरमाथा आरोहणमा गएका गुगलका कार्यकारी अधिकृत ड्यान फ्रिडवर्गको मृत्यु