arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधनtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ४, विहीवार)

Image result for reema lagoo movies list

बलिउड अभिनेत्री रिमा लगुको गत राति निधन भएको छ। करिब एक बजे छाती दुखेपछि अस्पताल भर्ना भएकी ५९ वर्षीया रीमाको हृदयघातका कारण सवा तीन बजे निधन भएको हो।
 
कल हो ना हो, हम आपके हे कौन, मेने प्यार किया, साजन, वास्तव, कुछ कुछ होता हे, हम साथ साथ हैजस्ता चर्चित बलिउड फिल्ममा विशेषगरी आमाको भूमिका निभाएकी थिइन्। तथा तु तु मे मे, श्रीमान-श्रीमतीजस्ता टेलिश्रृंखलामा पनि अभिनय गरेकी अभिनेत्री रीमा विगत चालीस वर्षदेखि बलिउड तथा दक्षिण भारतीय फिल्ममा सक्रिय थिइन्।
 
पारिवारिक सदस्यका अनुसार रीमालाई अहिलेसम्म जटिल रोगहरु लागेका थिएनन्। गत रात एक्कासी छाती दुख्यो भनेपछि परिवारले तुरुन्तै अस्पताल पुयाएको थियो। एजेन्सी 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
चीनमा हिराको हार सानो भएको भन्दै युवतीद्धारा आफ्नै ब्वायफ्रेण्डले राखेको विहे प्रस्ताव अस्विकार
बलिउड अभिनेत्री साधना शिवदासानीको निधन
ग्रीसको संसदले त्यहाँका समलिङ्गीलाई कानुनी मान्यता
मिस वर्ल्ड उपाधि स्पेनकी सुन्दरीलाई
छितिज चिन्तनको धराने केटिको छायांकन सकियो
चलचित्र कलाकार संघको निर्वाचन आगामी मंसिर २६ गते राजधानीमा हुने
अब फिल्म हलमा अनिवार्य रुपमा राष्ट्रिय गीत बज्ने
नाकाबन्दीको विरोधमा कलाकारहरु पनि सडकमा उत्रिए
भारतीय नाकाबन्दीविरुद्ध कलाकारहरु सडकमा
चर्चित बलिउड अभिनेता सइद जाफरीको निधन
भक्ति गीत संग्रह आनन्दै आनन्द सार्वजनिक
आयो आयो आजफेरी हाम्रो दशैं आयो तिहार आयो- - - - -
देशभरका हलमा लागेका हिन्दी चलचित्र हेर्ने दर्शकहरुको संख्या घटेपछि नेपाली चलचित्रहरुले राम्रो व्यापार
सार्वजनिक भयो तुलसीको प्रेमकहानी
क्यान्सरवाट प्रसिद्ध भारतीय संगीतकार आदेश श्रीवास्तवको निधन
अर्घाखाँचीका लोक,दोहोरी गायक बसन्त लम्साल
बलिउड अभिनेता संजय दत्तलाई जेलबाट फेरि ३० दिनको बिदा
बुटवलमा भएको एन प्याब्सन सिङ्गीङ स्टारको उपाधी पवन पुलामीले जिते
"कला" माथि अत्याचार
चलचित्र "नालायक" निर्माण सम्पन्न छिट्टै प्रदशर्नमा आउने (तस्बिर सहित )
http://go.oclaserver.com/afu.php?zoneid=1465736