arghakhanchi
मिति: २०७० आषाढ ५, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
खिलराज रेग्मी नेतृत्वको सरकारले आगामी मंसिर ४ गते सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्छ
सक्दैन
थाहा भएन
जेसुकै होस् मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
धर्म, समाज, संस्कृति

भगवान् गौतम बुद्धको मावली देवदहको कन्यामाईमा गरिएका उत्खनन्‌ सम्बन्धित ताराको मूर्ति फेलाtext size increase   text size decrease   Print    rss (२०६८ पौष २०, मंगलवार)

बुटवल - भगवान् गौतम बुद्धको मावली देवदहको कन्यामाईमा गरिएका उत्खनन्‌मा प्राचीन लिपि, इनार तथा बुद्धसँग सम्बन्धित ताराको मूर्ति फेला परेको छ ।

प्राप्त लिपि नेवारी लिपिसँग मिल्दोजुल्दो रहेको भए पनि कहिलेको र केसँग सम्बन्धित रहेको भन्ने कुराको अध्ययनपछि मात्र यथार्थ जानकारी हुने पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालले बताए ।

दुई हजार पाँच सय वर्ष पहिले राजा अशोकले र एक हजार दुई सय वर्ष पहिले रिपुमल्लले कुँदाएको शिलामात्र यस क्षेत्रमा भेटिएकाले अहिलेको लिपि तिनै दुईमध्ये एक हुन सक्ने पुरातत्वविद् दर्नालको भनाइ छ ।

उत्खनन् गर्दा प्राप्त भएको इनार हालसम्मकै ठूलो भएको र इनारको भित्ता झन्डै डेढ मिटर रहेको उनले बताए । हालसम्मको उत्खनन्बाट बौद्ध धर्मसँग सम्बन्धित वस्तुहरु मात्र भेटिएकाले बुद्धको मावली देवदह क्षेत्र नै रहेको हुनसक्ने धारणा उनको छ ।

उत्खनन् क्षेत्र केसँग सम्बन्धित छ भनेर प्रतिवेदन तयार गर्न लामो समय लागे पनि विश्वलाई मान्य हुने प्रतिवेदन दिने दर्नालले बताए ।

एक सय वर्षभन्दा पहिले नै भगवान् गौतम बुद्ध जन्मेको लुम्बिनी र शाक्य वंशको राजधानी कपिलवस्तु पत्ता लगाई महत्वपूर्ण कामहरु भए पनि गौतम बुद्धकी आमा, पालनपोषण गर्ने गौतमी र धर्मपत्नी यशोधरा जन्मेको देवदह भने ओझेलमा पर्दै आएको छ ।

सो क्षेत्रमा जिओ फिजिकल सर्भे (जमिनको एक्सरे) गर्ने यन्त्र प्रयोग गरेर जमिनमुनि भएको पुरातात्विक वस्तु पत्ता लगाई उत्खनन् कार्य अघि बढाउँदा काम छिटो सकिने विज्ञहरुको भनाइ छ ।

उत्खनन् गर्दा प्राप्त भएका वस्तुहरु अध्ययनका लागि पुरातत्वविद्हरुसँग रहने र अध्ययन गरी प्रतिवेदन तयार भएपछि फिर्ता गर्ने लुम्बिनीका पुरातत्वव्दि हिमाल उप्रेतीले बताए ।

कन्यामाई बैरीमाई संरक्षण समितिले उत्खनन् क्षेत्रमा गरेको कार्यक्रममा कांग्रेस जिल्ला सचिव हिराबहादुर खत्री, एमाले जिल्ला सदस्य धुव्र खरेल र माओवादी देवदह ईन्चार्ज कृष्ण ढकालले उत्खनन्मा प्राप्त वस्तुहरुको संरक्षण गर्न स्थानीय स्तरमा नै सङ्ग्रहालय निर्माण गर्नुपर्ने र देवदहलाई पर्यटकीय क्षेत्र बनाउनु पर्ने बताए । रासस

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
अविरल वर्षाका कारण सुदूरपश्चिमको खप्तडमा लाग्ने गंगा दशहरा मेला प्रभावित, तीर्थयात्री बाटोबाटै फर्कन बाध्य
मिथिला क्षेत्रको महत्वपुर्ण लोकपर्व मधुश्रावणी शुरु
नेपाली विद्धान्हरुद्धारा नेपाली संस्कृति, संघीयता, पहिचान र राष्ट्रियताको विषयमा गहन छलफल
सिरहाको ढोढनास्थित राजदेवी मन्दिरमा एक लाख भन्दा वढी पशुपंक्षीको बलि चढाइयो
आज बुद्ध पूर्णिमा, विश्वभर मनाइदै
अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दानसहित मनाइँदै
आज आमाको मुख हेर्ने पर्व, अर्थात् मातातीर्थ औसी
सुनसरीको धरानमा दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन महोत्सव शुरु
२०७० सालको पहिलो तीन महिना अनिष्टकारी हुने भविष्यवाणी
सेतो मत्स्येन्द्रनाथ जात्रा सुरु
मिथिलाञ्चलको धनुषा, जलेश्वरलगायतका क्षेत्रमा चैते दशैं र चैते छठको रमझम शुरु
मिथिलाञ्चल क्षेत्रमा एकापसमा हिलो दलेर जुड शितल पर्व मनाइदै
भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा
नयाँ वर्ष मनाउनका लागि भारतबाट घर फर्कनेको सङ्ख्यामा निकै वृद्धि
बिस्केटजात्राको भैरवको रथ तानातानमा ३ जनाको मृत्यु
आज घोडेजात्रा
रङैरङको पर्व होली तराई क्षेत्रमा मनाईदै
हिन्दु धर्मशास्त्र र संस्कारविपरीत कर्मकाण्ड गराउने पुरोहित अव कारबाहीमा पर्ने/कर्मकाण्ड गर्न परीक्षा पास हुनुपर्ने पुरोहितहरुको आचारसंहिता
साधु पिटिएपछि साधु हरुले लगाइदिएको आगो नियन्त्रणमा
तेश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन राजधानीमा सम्पन्न