arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामाtext size increase   text size decrease   Print    rss (२०७४ पौष २५, मंगलवार)


दुई कोरियाबीच पछिल्लो दुई वर्षमा मंगलबार पहिलो पटक उच्चस्तरीय वार्ता हुँदैछ ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समयअनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको हो । दक्षिण कोरियाको प्रस्तावमा दुई देशबीचको सीमा क्षेत्रमा वार्ता हुने तय भएको हो ।

पछिल्ला दुई वर्षमा दुई कोरियाबीच पहिलो पटक उच्चस्तरीय वार्ता हुन लागेको हो । नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताएका थिए ।

त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै पछिल्लो दुई वर्षमा यी दुई मुलुकबीच पहिलो पटक छलफल हुन लागेको हो ।

वार्ताले दुई कोरियाबीचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
युरो क्षेत्रका अर्थमन्त्रीहरुद्वारा ग्रीसका लागि जरुरी सहायता व्यवस्था तयार
थाइल्याण्डमा सरकार विरोधी प्रदर्शन जारी,प्रदर्शनकारीहरुले सांकेतिकरुपमा रगत पोखिदिए
अफगानिस्तानी प्रहरीद्बारा पाँच जना आत्मघाती आक्रमणकरी मारिए
संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनद्वारा हाईटीको पुन भ्रमण
पाकिस्तानको स्वात उपत्यकामा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु
चिलीका राष्ट्रपतिद्वारा आफ्नो पदको शपथ ग्रहण, भूकम्प प्रभावित क्षेत्रको भ्रमण
रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन भारत भ्रमणमा,दश भन्दा बढी सम्झौतामा हस्ताक्षर
पाकिस्तानको लाहोरमा भएको आत्मघाती हमलामा कम्तिमा ३९ जनाको मृत्यु
अफ्गानिस्तान कुनै पनि मुलुकका लागि युद्धस्थल बन्न नहुने श्री कार्जाईको भनाइ
भारतीय संसदको माथिल्लो सदनद्बारा संसदमा महिला संख्या बढाउने विध्येयक पारित
उत्तर-पश्चिमी पाकिस्तानमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु
अमेरिकाका सबैभन्दा वृद्धा जेष्ठ नागरिकको ११४ वर्ष २९४ दिनमा मृत्यु
बीस मुलुक समूहले व्यापार संरक्षणबादको विरोध गर्न विश्व व्यापार संगठनद्बारा ताकिता
अफ्गानमा अझ कठिन संघर्ष देखापर्ने अमेरिकी रक्षामन्त्रीको भनाइ
इजरेल र प्यालेष्टाइनले अनौपचारिक शान्ति वार्ता आयोजना गर्न स्वीकार
उत्तर पश्चिमी पाकिस्तानमा एउटा लहर गाडी बम विस्फोटमा पर्दा बाह्रजनाको मृत्यु
अमेरिकी नागरिक्ता लिएको अलकायदा संगठनका प्रवक्ता पाकिस्तानमा पक्राउ
अमेरिकी रक्षा मन्त्रीको आकस्मिक अफ्गानिस्तान भ्रमण
भारतका दुईवटा गाडी आपसमा ठोक्किदा कम्तिमा दशजनाको मृत्यु
इराकीहरुले सद्दाम हुसेनलाई सत्ताच्यूत गरेपछिको दोश्रो आमचुनावमा मतदान
http://go.oclaserver.com/afu.php?zoneid=1465736