arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामाtext size increase   text size decrease   Print    rss (२०७४ पौष २५, मंगलवार)


दुई कोरियाबीच पछिल्लो दुई वर्षमा मंगलबार पहिलो पटक उच्चस्तरीय वार्ता हुँदैछ ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समयअनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको हो । दक्षिण कोरियाको प्रस्तावमा दुई देशबीचको सीमा क्षेत्रमा वार्ता हुने तय भएको हो ।

पछिल्ला दुई वर्षमा दुई कोरियाबीच पहिलो पटक उच्चस्तरीय वार्ता हुन लागेको हो । नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताएका थिए ।

त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै पछिल्लो दुई वर्षमा यी दुई मुलुकबीच पहिलो पटक छलफल हुन लागेको हो ।

वार्ताले दुई कोरियाबीचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
आइसल्याण्डका मतदाताहरुले एउटा विवादास्पद जनमत संग्रहमा भाग
पाकिस्तानमा फेरि भएको बम बिप्फोटमा परी बाह्र जनाको मृत्यु
चीन सरकारद्वारा चिनियाँ जनताको जीवनमा अझ बढी सुधार गरिने
जापान र अमेरिका बीचको गोप्य आणविक सन्धिमा जापानले अडान सच्याउने
भारतको उत्तर प्रदेशमा आश्रम भागदौडमा परी कम्तीमा ६५ जनाको मृत्यु
पश्चिमी युरोपमा आँधी-बेहरी "सिंगा"बाट कम्तिमा 62जना मृत्यु
जनरल मोटर निगमद्बारा कल-पुर्जा फेर्न तेह्र लाख थान गाडीहरु फर्काउन स्वीकार
चिलीको भूकम्प प्रकोपग्रस्त क्षेत्रमा उद्बार कार्य हुँदै
चिलिको भूकम्पमा परी मर्नेहरुको सँख्या सात सय अठार पुग्यो
उत्तर कोरियाको सञ्चारद्वारा मातृभूमिको एकिकरणको परिस्थितिको सिर्जना गर्न आह्वान
http://go.oclaserver.com/afu.php?zoneid=1465736