arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
पूर्वाञ्चल

बारामा एक २३ बर्षीया प्रावि महिला शिक्षक डेढ महिनादेखि बेपत्ताtext size increase   text size decrease   Print    rss (२०६८ श्रावण २५, बुधवार)

- लक्ष्मी साह
 
निजगढ  - बाराको ककडी गाविस स्थित नेराप्रावि बलुवाकी एक महिला शिक्षक डेढ महिनादेखि बेपत्ता भएकी छिन् । ककडी गाविस ४ बलुवा गाउँकी २३ बर्षीया महिला शिक्षक नितु चौधरी बेपत्ता भएकी हुन् । उनकी पति संजय चौधरी घरमै छन् ।

उनको खोजी कार्यका लागि परिवारजनले प्रहरीमा उजुरी गर्दै मानव अधिकारकर्मी तथा प्रहरी प्रशासनलाई अनुरोध गरेका छन् । शिक्षकका ससुरा बासुदेव चौधरीका अनुसार उपचारका लागि घरबाट वीरगंज तर्फ बसबाट गत असार ५ गते निस्केकी नितु अझै घर फर्केकी छैनन् । 'बुहारी कसैको सम्पर्कमा नि छैन्' ससुरा बासु चौधरीले भने ।

उनको खोजीका लागि माईती र ससुरापट्टीका आफन्तजनले बेपत्ता भएदेखि खोजीकार्यमा जुटे पनि काहीकतै पतो नलागेको परिवारिक स्रोतले बताएका छन् । 'डेढ महिनादेखि बहिनीलाई खोज्दैमा हैरान छौं' नितुकी दाजु महेश्वर चौधरीले भने, 'बहिनीको फोनको कल डिटेल हेर्दा बेपत्ता भएदेखिको पाँच दिनमा कम्तीमा सय पटक अरुको फोनमा कुरा भएको छ ।' तर अहिले बहिनीको फोन नम्बर ब्लक भएको देखाएको उनको भनाई छ । सप्तरी बकधुवा गाविस ६ मा माइती भएकी नितु त्यहाँ पनि छैनन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
इन्डियन एअरफोर्सको हेलिकप्टर उद्दारकार्यमा सहभागी नहुन अनुरोध
रौतहटको चन्द्रपुर नगरपालिकामा १६ वर्षीया किशोरीद्धारा घाँटीमा पासो लगाएर आत्महत्या
त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुद्धारा १४ बुँदे प्रस्ताव प्रस्तुत
सप्तरीमा कैदी जीवन बिताइरहेका एचआइभी सङ्क्रमितको मृत्यु
सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरे
पेस्तोलसहित काठमाडौंको पुतलीसडकबाट एक पक्राउ
झापाको चियाबगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सिरहाको डुमरीमा आगोमा जलेकी २१ बर्षीया युवतीको मृत्यू
निगरानी दैनिक पत्रिकाको अफसेट प्रेस तोडफोड
सुनसरीमा फेरि वर्डफ्लु देखा परेपछि प्रभावित क्षेत्रका कयौ कुखुरा नष्ट
पूर्वाञ्चलस्तरीय सुरक्षा भेला सुनसरीमा
पश्चिमा मुलुकमा पुनर्वास हुने भूटानी शरणार्थीको सङ्ख्या ५० हजार
महोत्तरीमा यही साउन महिनामा सर्पको डसाइबाट १२ जनाको मृत्यु
विराटनगरमा इन्धन कारोबार ठप्प
मोरङको उर्लाबारीमा एक बालिका बलात्कृत
सिरहामा चार बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ
बाराका १३ बर्षीय छात्रको दुई सातादेखि अवस्था अज्ञात
बाजुराका दुई बालक विगत पाँच दिनदेखि बेखबर
झापाको लखनपुरमा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते
स्कूल छुट्टी भएर घर फर्केने क्रममा एक चार बर्षीय बिद्यार्थीको स्कुल बसले किचेर मृत्यु