arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
समाज

"आशा अधिकारी बचाउ अभियान " का लागि मलेसियाबाट बाबा राजेन्द्र अधिकारीको सबैमा सहयोगको अपिल text size increase   text size decrease   Print    rss (२०७३ माघ २०, विहीवार)

            सर्बप्रथम सहयोगी ब्याक्तित्वहरु र सहयोग को भावना भएका सम्पुर्ण मित्रजन हरु लाई म आशा को बाबा को तर्फबाट हार्दिक हार्दिक धन्यवाद भन्न चाहान्छु ।

मानिस को जीवनमाथि  कस्तो कस्तो घटना र परिस्थिति हरु आउदो रहेछ । मेरो १६ बर्षे छोरी सेतो रक्त कोषिकाको हुने रोग बाट पिडित भै दिल्लीको अस्पतालमा उपचार गराई रहेको छ । छोरी को उपचार को लागी भनेर यहाँ बिदेश मा साथीहरू सङ्ग ऋण लिएर समेत पैसा पठाए सो रकम समेत तिर्न सकिरहेको छैन यो रकम त म बिस्तारै काम गरेर तिरौला तर मेरो छोरी आशा को बाच्ने आशा लाई कसरी साकार पारु भन्ने मलाई चिन्ता छ भएको सम्पत्ति सबै त्यही छोरी को उपचार का निम्ति खर्च भैसक्यो हाल सम्म करिब रु ९००००० ।- खर्च भैसकेको जानकारी गराउदछु हजुरहरुलाइ । थप उपचार को लागी रु २००००००।- चाहिने हुँदा

अब अन्य सहयोग को लागी तपाईंहरू सित्त म सहयोग को हात फैलाउदै छु , मेरो छोरी आशा लाई बचाउन पाय मलाई संसार जित्ते झै हुने थियो ।
काम को सिलसिला मा बिदेशी भुमी मा छु हरपल त्यही छोरी को चिन्ता लागि रहन्छ अनि कसरी छोरी लाई बचाउ भन्ने कुरा हरु मन मा खेलिरहन्छ ।
मैले आफ्नो आफन्त हरु लाई नि हारगुहार गरेको छु उहाँहरु ले पनि सकारात्मक प्रतिबद्धता जनाउनु भएको छ साथै रमेश प्रसाद आचार्य ज्युले   आशा अधिकारी बचाउ अभियान चलाउनु भएको को मा म असाध्य नै खुशी छु मेरो छोरी को चिन्ता गर्ने म मात्र रैनछ यहाँ म जस्तो सयौं महान ब्याक्तित्व हरु हुनुहुदो रहेछ उहाँ हरु सबै जनालाई म राजेन्द्र अधिकारी को तर्फबाट मुरि मुरि धन्यवाद भन्न चाहान्छु ।

अहिले को अबस्थामा छोरी आशा लाई बचाउने आशा म मा बढेको छ त्यसैले हजुर हरुले आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ कृपया सहयोग गरिदिनु हुन विनम्र अपिल गर्दछु ।

सहयोग गर्न चाहानु हुने मानुभाब हरुलाइ कैलाश बिकास बैंक( नेपाल ) को खाता नम्बर :- ०२७००९००१०७४५४०००००१
यो खाता मा सहयोग रकम सेन्ट गर्न सक्नुहुन्छ । तपाईं हरु ले सहयोग गर्नु भएको रकम, सहयोग कर्ता को नाम ठेगाना र फोन नम्बर रमेश प्रसाद आचार्य लाई उपलब्ध गराइदिनु हुन अनुरोध गर्न चाहान्छु । सहयोग कर्ताहरुको नाम सार्बजनिक गरिने छ । थप जानकारी को लागी आशा को बाबा म राजेन्द्र अधिकारी(हाल मलेसिया ) फोन नम्बर :- 601121420902 धन्यवाद !!!



अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?
विश्वका शक्तिशाली ७ महिला
विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा आज स्वबियु निर्वाचन हुँदै ।
महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण
सहर उज्यालो अभियानमा जुटे स्थानीय
अमेरिका हिडेका नेपालीहरु मेक्सिकोमा अलपत्र
प्रसुती वार्डबाट हराएको नवजात शिशु भेटियो
एक हुन आहवान
सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गर्यो
धुर्मुस र सुन्तली लाई अष्ट्रेलियाबाट १९ लाख सहयोग
आठ वर्षको कारागार पछी सफाई
उप कुलपतिलाई ज्ञापनपत्र
प्रशासन कार्यालय पुगिन् हिमानी
सुनसरीको खनारमा गोली चल्दा तीनजना घाइते
कम्युनिष्ट आन्दोलनका अग्रज नेता मोहन बिक्रम सिंहको उपचारमा सरकारले सहयोग गर्ने
अज्ञात समुहको आगजनीबाट सात सय कुखुरा पूर्णरुपमा जलेर नष्ट
सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजुलाई स्थानीय प्रशाासनद्वारा पक्राउ