arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

झापामा चितुवा आतंक, उद्धारमा गएका प्रहरी नै चितुवाको आक्रमणमाtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ८, शुक्रवार)

world news

झापाको शिवसताक्षी नगरपालिका-५ भेलामुनिमा चितुवाको आक्रमणमा परी आज प्रहरी हवल्दार युवराज थापासहित चारजना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी-५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन् । शिवाकोटीलाई धान काट्ने क्रममा आज साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्ने क्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो ।

चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेको प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । चितुवाको आक्रमणमा परी घाइते भएका मध्ये प्रहरी हवल्दार थापालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा ल्याइएको छ भने अन्य तीन जनालाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
वुटवलमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमा
एक्सीस एजुकेशन बुटवलमा
रसुवाको राम्चेलाई निषेधित क्षेत्र घोषणा
नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली
माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता
दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरे
गुल्मीको रेसुंगा भगारी खोलामा जिप दुर्घटना, एकजनाको मृत्यु
सुत्केरी हुन नसकेर बाजुराकी १६ वर्षीयाको मृत्यु, गर्भ अवैध
बुटवलमा सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान
कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला
दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
लायन्स र लियोद्धारा बृक्षारोपण
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736