arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा राष्ट्रिय शिक्षा दिबस तथा अन्तराष्ट्रिय साक्षरता दिबस मनाइयोtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २५, आइतवार)

पहिलो प्रकासित मिती: २०७४ भाद्र २३ गते

श्याम घिमिरे  

सन्धिखर्क । संघिय नेपाल समृद्धिको आधार ,स्तरीय शिक्षा सबैको अधिकार भन्ने मुख्य नारा सहित ३८ औं राष्ट्रिय शिक्षा दिबस तथा अन्तराष्ट्रिय साक्षरता दिबस एक कार्यक्रमको आयोजना गरी  अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनी मनाईएको छ । 


जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै अर्घाखाँची जिल्ला अदालतका माननिय जिल्ला न्यायधिश केशब प्रसाद बास्तोलाले शिक्षा बिकास र उन्नतीको प्रमुख आधार भएकोले यसको बिकासका लागी सबै पक्ष एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । सबैभन्दा ठुलो सम्पती भनेकै शिक्षा भएकोले यसको बिकास गर्नसके राष्ट्रको बिकास हुने धारणा ब्यक्त गर्दे न्यायधिस बास्तोलाले शिक्षाका आधारहरुलाई हातेमालो गरी अगाडी बढेमा देशबिकासमा ठुलो टेबा पुग्ने बिश्वास समेत ब्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसाल,निमित्त प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद भुसाल, नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कान,नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य , राजमोका जिल्ला सचिब गोपालप्रसाद पौडेल,नेपाल कम्युनिष्ट पार्टीका खेम घर्ती,नयाँ शक्तिपार्टीका दिनेश सुनार,नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष हरीप्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी, शिक्षक रोमाखर बन्जाडे लगायतले मनतब्य राख्दै ब्यबहारीक र गुणस्तरीय शिक्षा आजको पहिलो आबश्यकता भएको बताउदै यसको बिकासमा सबै पक्षको ध्यान जानु पर्नेमा जोड दिनुभएको थियो ।


कार्यक्रममा २०७३ सालमा कक्षा ८ र एसईई परीक्षामा बिभिन्न बिधामा उत्कृष्ट नम्बर ल्याउने सामुदायीक र संस्थागत बिद्यालयका छात्रछात्राहरु एवं उत्कृष्ट कामगरेबापत बिद्यालयका शिक्षक शिक्षीका र बिद्यालय कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान समेत गरीएको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले शैक्षिक प्रतिबेदन प्रस्तुत गर्दे शैक्षिक सुचांकमा पश्चिमाञ्चल बिकास क्षेत्रमा अर्घाखाँची जिल्ला उत्कृष्ट जिल्ला भएको जानकारी समेत गराउनु भएको थियो ।  कार्यक्रममा स्थानिय बिभिन्न बिद्यालयहरुका कलाकारहरुले गित र नृत्य प्रस्तुत गरी सभाहललाई रोचक समेत बनाएका थिए । कार्यक्रम जिल्ला शिक्षा समिति अर्घाखाँचीका अध्यक्ष पिताम्बर शर्माको अध्यक्षता माधब बन्जाडेको स्वागत मनतब्य र शाखा अधिकृत बलराम मिश्रको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सुपा देउरालीमा आउने दर्शनार्थीको संख्यामा दोब्बर वृद्धि, यस वर्ष ८० लाख आम्दानी पुग्ने अनुमान
सन्धिखर्क २ मा महिला नेतृत्व बिकास तालीम सुरु (तस्बिर सहित)
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्जद्दारा बन्दुक उठाउने चेतावनी
किमडाँडाको आँपखोला बोडखोलामा बाबु र छोराको स्मृतिमा प्रतिक्षालय निर्माण
डिभर्नाको जोगिमारे आधारभुत बिद्यालयको ४० औ बार्षिक उत्सब सम्पन्न, सामुदायीक बिद्यालय नमुना बनाउने सन्धिखर्क नगरप्रमुखको प्रतिबद्धता
मालारानी - २ मा प्रदेश सांसद चेतनारायणद्दारा सिलाइ कटाइ तालिमको उद्घाटन
नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै
सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु
सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न
पत्रकार महासंघ अर्घाखाँचीको वैठक सम्पन्न
सन्धिखकको शान्तिबगैचामा सरसफाई कार्यक्रम सम्पन्न ((फोटो फिचर)
अर्घाखाँचीमा आज आव्हान गरेको बन्द अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने नेपाल कम्युनिष्ट पार्टीको धम्की
प्रजातन्त्र दिवसका अवसरमा सन्धिखर्क नगरपालिकामा दीप प्रज्वलन (तस्बिर सहित)
डेभाको भगवती माबिमा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा रेन्बो मन्टेश्वरी जोनद्धारा अभिभावकहरु बीच एक दिने बृहत् छलफल, गोष्ठि तथा अन्तर्कृया कार्यक्रम सम्पन
अर्घाखाँची सेवा समाज कतारद्वारा बाँगीका क्यान्सर पीडित राकेश थापालाई आर्थिक सहयोग
चुत्राबेशीको बेलबाटिकामा अन्तर मावी सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता सम्पन्न, जनज्योती मावि प्रथम (तस्बिर सहित)
छत्रदेव १, २ र ३ लाई लक्षित गरि बल्कोट पौवामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइयो (तस्बिर, भिडियो सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736