arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

भारतको मुम्बईस्थित एक रेलवे स्टेसनमा भागदौड मच्चिँदा कम्तीमा २२ जनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन १३, शुक्रवार)


भारतको मुम्बईस्थित एक रेलवे स्टेसनमा शुक्रबार भागदौड मच्चिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अरु ३० जना घाइते भएका छन् ।

एल्फिस्टन र परेलको लोकल रेलवे स्टेसनलाई जोड्ने पुलमा भागदौड मच्चिएको थियो ।

किंग एडवर्ड मेमोरियल हस्पिटलका डा. प्रवीण बांगडले घटनामा २२ जना जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अत्यधिक वर्षा भइरहेको बेला भागदौड मच्चिएको थियो । पानी परेपछि ओत लाग्न धेरै मानिस ‘फुटओभर ब्रिज’मा जम्मा भएका थिए ।

त्यसैबेला पुल भाँचिएको हल्ला फैलिएपछि भागदौड सुरु भएको बताइएको छ । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
भियतनाममा भारी बर्षापछि आएको बाढीपहिरोमा परी ३७ जनाको मृत्यु
क्यालिफोर्नियामा भीषण डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
नयाँदिल्लीमा दिपावलीभर पटका विक्रि तथा आतिसवाजीमाथि प्रतिबन्ध
यमनमा हैजाबाट २ हजारभन्दा बढी बिरामीको मृत्यु
कीर्गिस्तानकाका उपप्रधानमन्त्रीको कार दुर्घटनामा परी निधन
अमेरिकाको एक भब्य कन्र्सटमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५८ भन्दा बढीको मृत्यु
थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रालाई पाँच वर्षको जेल सजाय
भारतको झारखन्ड राज्यमा पटाका कारखानामा आगलागी, आठ जनाको मृत्यु
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर २४८ जनाभन्दा बढीको मृत्यु
लन्डनको दक्षिण-पश्चिम क्षेत्रमा भुमिगत रेलमार्ग विस्फोटमा १८ जना घाइते
उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि दक्षिण कोरियाको जवाफी मिसाइल प्रहार
हरियाणातर्फ जाने क्रममा यमुना नदीमा डुंगा पल्टियो, २० जनाको मृत्यु, कयौं बेपत्ता
नयाँदिल्लीको जीबी रोडस्थित देहव्यापार अखडामा भारतीय केन्द्रीय मन्त्री कै संलग्नता
इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा ३ हजार ९९ जना कैदीलाई जेलमुक्त
अमेरिकामा अर्धचेत बिरामीको रगत तान्न अस्वीकार गर्दा नर्सलाई पक्राउ गर्ने प्रहरीमाथि छानबिन सुरु
म्यानमारमा रोहिंज्या मुसलमानको एउटा गाउँमा ७ सयभन्दा धेरै घर जलाएर नष्ट
मुम्बईमा भारी वर्षाका कारण डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित
भारतीय आध्यात्मिक गुरू बलात्कारमा दोषी ठहरपछि हिंसामा मारिनेको संख्या ११ जना पुग्यो
यमनमा हवाई कारबाहीमा ४२ सर्वासाधारण मारिए
सिरियाली शहर राक्वामा गरिएको हवाई आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु