सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ : गृहमन्त्री लामिछाने

आज १८ औं लोकतन्त्र दिवस मनाइँदै

नेपालका पार्टीहरू चारमुखे हुँदा देशले निकास पाएन : बाबुराम भट्टराई

१५ बुँदे प्रस्ताव पारित गर्दै एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सम्पन्न ।

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो?

वैदेशिक रोजगारीमा जानेलाई जहाज भित्रै खानाको व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

काठमाडौँ  - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबिच मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति...

जिल्ला समाचार

बिपतको पुर्व तयारी गर्न सरकारलाई राष्ट्रिय जनमोर्चाको आग्रह

-गोपालप्रसाद भट्टराई अर्घाखाँची- अर्घाखाँचीमा प्रत्येक बर्ष आगलागी र बन डढेलोका कारण बर्सेनि करोडौंको क्षति हुने भन्दै राष्ट्रिय जनमोर्चाले बिपतको पुर्व तयारी गर्न सरकारलाई आग्रह गरेको छ । घटना भएपछि राहत भन्दा बिपत्ति हुन नदिनु बैज्ञानिक हुने भन्दै राजमोले बिपतको पुर्व...

विश्व समाचार

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

  काठमाडौं- कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका ्लागि मंगलबार यहाँ आउँदै छन्। उनको भ्रमणका सन्दर्भमा...

English News

Measles and Rubella Immunization campaign: All children of 413 local levels vaccinated

Kathmandu, March 11: All children of 413 local levels across the country were vaccinated under Measles and Rubella Immunization campaign launched by the government. All the children of 413 local levels of 24 districts of the country were immunized, said Chief of Child Health and Immunization Section, Dr Abhiyan Gautam. The immunization campaign is underway at 180 local levels of 43 districts. Around 66 per cent children (3.792 million children)...

प्रदेश समाचार

सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताउनु भएको छ । इलामको चुलाचुलीमा आज आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानून बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा...

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ  - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।   पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको ज्यान गयो, बेहुलासहित केही घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जान लागेको बा४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुलहासहित ५२...

आज चैते दशैं मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ। हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका...

वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट

रुकुम पश्चिम- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ । तीनवटा घर जलेर नष्ट भएका छन् । आज दिउँसो...

डोल्पा: आगलागीमा तीन बालबालिकाको मृत्यु

डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा...

बैतडी: एक किशोरीको बलात्कारपछि हत्या, काका पक्राउ

बैतडी– बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ। बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका-४ का काका नाता पर्ने  एक जनालाई पक्राउ गरेको छ। पुचौंडी नगरपालीका वडा न ४ स्थीत आफ्नै घरबाट अन्दाजी एक वर्ष अगाडि भागी विवाह...

प्रवास समाचार

वैदेशिक रोजगारीमा जानेलाई जहाज भित्रै खानाको व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

काठमाडौँ  - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबिच मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रूपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् ।...

खेल

हङकङसँग हारेपछि नेपालले इमर्जिङ टिम्स टी–२० एसिया कप पनि गुमायो

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।ओमानमा जारी प्रतियोगिताअन्तर्गत शनिवार सम्पन्न खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । यो हारसँगै नेपालले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी–२० एसिया कप पनि गुमाएको छ । हङकङका अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनमा अविजित रहे । अर्धशतकीय पारी खेलेका उनी प्लेयर अफ दी म्याच पनि घोषित भए । नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । यस्तै दीपेन्द्रसिंह...