arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मानtext size increase   text size decrease   Print    rss (२०७४ पौष १८, मंगलवार)

बाबुरोका मगर  

दिल्ली (अर्घाखाँची डट कम) ।  दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान गरिएको छ । 


हिजो दिल्ली स्थित तालकटोरा स्टेडियममा पाँच ओटा देश नेपाल,भारत,भुटान, श्रीलंका र माल्दिप्स बिचमा भएको अन्तर्राष्ट्रिय कराँते खेलमा  नेपाली खेलाडीहरुले ३० ओटा स्वर्ण पदक मा १६ स्वर्ण पदक हात पार्न सफल भएको थियो । 


 जापान जुडो कराँतेका संस्थापक राजिब रानाको नेतृत्वमा दिल्लीमा आफ्नो कुशल क्षेमता प्रदशर्न गर्न सफल खेलाडी हार्दिक बधाइ तथा शुभकामना को लागि नेपाली राजदुतावास बाट कार्यवाहक राजदुत पुरुसोत्तम कडेल,कृष्ण पन्त अनि शृजना अधिकारिको उपस्थितीमा नेपाली देशभक्त आवाजको टोलिले  नेपाली राजदुतावास को परिसरमा खेलाडी अनि कोचलाइ खादा ओढाइ सम्मान गरेको छ ।
 

यो अहिलेसम्मकै पहिलो इतिहास हो । हुनत दिल्लीमा धेरै संघ संस्थाहरु छन तर कामका लागि होइन केवल नाम र मनोरञ्जन को लागि मात्रै सिमित छन । नेपाली देशभक्त आवाज ले बेचिएका चबेचिएकाहरुको उद्दार मात्रै होइन कला संस्कृति खेलकुद नव प्रतिभाको लागि अबसर दिने काम गर्दै आएको छ । समाजमा धेरै सोच बिचार भएका महान ब्याक्तिहरु छन तर जब सम्म ती महान बिचारलाइ कार्यमा उतार्न सकिँदैन ती महान बिचारले कुनै उपलब्धि दिदैन। हिजो गरिएको देशभक्त आवाजको सम्मानले कोच र खेलाडिहरुको मनोबल बढेको उपस्थित कोच र खेलाडिहरुले बताएका छन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
साउदी अरबमा काभ्रे सेवा समाज गठन
प्रबासी नेपाली मंच इकाई समितीको बैठक सम्पन्न
एनआरएनए द्वारा खब्जिमा कार्यरत नेपालीहरू सँग भेटघाट
जिफन्ट सहयोग समूह साउदी अरब द्धारा नेपाली महिलाको सकुशल उद्धार
अबैध नेपाली कामदारहरूको सहयोगका लागि अभियान संचालन गरिने
साउदीको दम्माममा आममाफी सहयोग समिती गठन
नेपाली राजदुताबासद को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँची सेवा समाज कतारले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
नेपाली समाज चिलीको प्रथम अधिवेशन एकिकेमा सम्पन्न
जिफन्ट सहयोग समूह साउदी द्धारा संसदीय टोलीसग भेटघाट
कुवेतमा सगरमाथा परोपकारी समाज कुवेतको तदर्थ समिति गठन
अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा नयाँ समिती चयन गर्दै सम्पन्न
एनआरएनएको होली तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
नेपाली देशभक्त आवाजद्दारा दिल्लीमा बिचलित एक नेपाली महिलाको उद्दार
भारतमा फेरी अर्की नेपाली चेली बचाउन सफल "नेपाली देशभक्त आवाज"
राहत हस्तान्तर गर्दै अर्घाखाँची प्रवासी समाज र सुपा देउराली बचत खाता बहराइनको माषिक बैठक सम्पन्न
युएईका लागि नेपाली कार्यबाहक राजदुतद्वारा घरेलु महिला कामदारहरुलाई चोरबाटो नभइ मुलबाटोबाट आउन आग्रह
नेपाली राजदुतावास साउदीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
दुबईको अन्तर्रास्ट्रिय विमानस्थलबाट डोरीले बाँधिएका कुनैपनि झोला लैजान प्रतिबन्ध
गुल्मी -सम्पर्क समिति भारतको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कार्की सर्बसम्मत
http://go.oclaserver.com/afu.php?zoneid=1465736