arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मानtext size increase   text size decrease   Print    rss (२०७४ पौष १८, मंगलवार)

बाबुरोका मगर  

दिल्ली (अर्घाखाँची डट कम) ।  दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान गरिएको छ । 


हिजो दिल्ली स्थित तालकटोरा स्टेडियममा पाँच ओटा देश नेपाल,भारत,भुटान, श्रीलंका र माल्दिप्स बिचमा भएको अन्तर्राष्ट्रिय कराँते खेलमा  नेपाली खेलाडीहरुले ३० ओटा स्वर्ण पदक मा १६ स्वर्ण पदक हात पार्न सफल भएको थियो । 


 जापान जुडो कराँतेका संस्थापक राजिब रानाको नेतृत्वमा दिल्लीमा आफ्नो कुशल क्षेमता प्रदशर्न गर्न सफल खेलाडी हार्दिक बधाइ तथा शुभकामना को लागि नेपाली राजदुतावास बाट कार्यवाहक राजदुत पुरुसोत्तम कडेल,कृष्ण पन्त अनि शृजना अधिकारिको उपस्थितीमा नेपाली देशभक्त आवाजको टोलिले  नेपाली राजदुतावास को परिसरमा खेलाडी अनि कोचलाइ खादा ओढाइ सम्मान गरेको छ ।
 

यो अहिलेसम्मकै पहिलो इतिहास हो । हुनत दिल्लीमा धेरै संघ संस्थाहरु छन तर कामका लागि होइन केवल नाम र मनोरञ्जन को लागि मात्रै सिमित छन । नेपाली देशभक्त आवाज ले बेचिएका चबेचिएकाहरुको उद्दार मात्रै होइन कला संस्कृति खेलकुद नव प्रतिभाको लागि अबसर दिने काम गर्दै आएको छ । समाजमा धेरै सोच बिचार भएका महान ब्याक्तिहरु छन तर जब सम्म ती महान बिचारलाइ कार्यमा उतार्न सकिँदैन ती महान बिचारले कुनै उपलब्धि दिदैन। हिजो गरिएको देशभक्त आवाजको सम्मानले कोच र खेलाडिहरुको मनोबल बढेको उपस्थित कोच र खेलाडिहरुले बताएका छन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
नेपाली श्रमिक लाई भरिया बनाई सुन तस्करी
आगामी वर्षका लागि कोरियाले माग्यो १० हजार २ सय नेपाली कामदार
साउदीमा गरे एक नेपालीले आत्महत्या
एनआरएनए साउदिद्वारा मृतकको परिवारलाइ सहयोग
गैर आवासीय नेपाली संघ साउदीको संगठन बिस्तार
दूतावास खुल्ने भएपछि स्पेनवासी नेपाली उत्साहित
ओमान र यूएईका लागि सिफारिस राजदूत वैदेशिक रोजगारीका ठग !
एनआरएनए ताबुक क्षेत्रिय समितिको अधिबेशन सम्पन्न
पोर्तुगलमा जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा 'नेपाली एसोशिएशन' को स्थापना
साउदीमा फुटबल प्रतियोगिता (तस्बिर सहित)
अस्ट्रेलियाको सिड्नीस्थित मरुबरा समुद्रमा दुई नेपाली युवायुवती डुबेर बेपत्ता, युवतीको शव फेला
अर्घाखाँची सेवा समाज कतारको मासिक बैठक सम्पन्न
प्रवासी नेपाली संघ (भारत) द्दारा राखिएको खुल्ला भलिबल प्रतियोगितामा नेपाली देशभक्त आवाजको एतिहासिक जित
जिफन्ट सहयोग समूह साउदी अरब द्धरा ट्रेड यूनियन आधरभुत शिक्षा प्रशिक्षण सम्पन्न
प्रवासी नेपाली संघ (भारत) द्दारा राखिएको खुल्ला भलिबल प्रतियोगितामा नेपाली देशभक्त आवाजको एतिहासिक जित !
सुदूर पश्चिम सेवा समाज युएईले आजमान स्थित नेपाली रेस्टोरेन्ट काठमाण्डौ दरबारमा आजमान शारजाह क्षेत्रिय समिति गठन ।
अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाको अधिबेशन सम्पन्न
दिल्लीको मेट्रोमा पकेटमार महिला गिरोहलाइ नेपाली देशभक्त आवाजका प्रतिनिधिले पक्रेर दिल्ली पुलिसलाइ बुझाए
अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाको अधिबेशन हुदै
जिफन्ट सहयोग समूह साउदी अरब द्वारा २ जना पीडित नेपाली चेलीहरुको सकुशल उद्धार
http://go.oclaserver.com/afu.php?zoneid=1465736