arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मानtext size increase   text size decrease   Print    rss (२०७४ पौष १८, मंगलवार)

बाबुरोका मगर  

दिल्ली (अर्घाखाँची डट कम) ।  दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान गरिएको छ । 


हिजो दिल्ली स्थित तालकटोरा स्टेडियममा पाँच ओटा देश नेपाल,भारत,भुटान, श्रीलंका र माल्दिप्स बिचमा भएको अन्तर्राष्ट्रिय कराँते खेलमा  नेपाली खेलाडीहरुले ३० ओटा स्वर्ण पदक मा १६ स्वर्ण पदक हात पार्न सफल भएको थियो । 


 जापान जुडो कराँतेका संस्थापक राजिब रानाको नेतृत्वमा दिल्लीमा आफ्नो कुशल क्षेमता प्रदशर्न गर्न सफल खेलाडी हार्दिक बधाइ तथा शुभकामना को लागि नेपाली राजदुतावास बाट कार्यवाहक राजदुत पुरुसोत्तम कडेल,कृष्ण पन्त अनि शृजना अधिकारिको उपस्थितीमा नेपाली देशभक्त आवाजको टोलिले  नेपाली राजदुतावास को परिसरमा खेलाडी अनि कोचलाइ खादा ओढाइ सम्मान गरेको छ ।
 

यो अहिलेसम्मकै पहिलो इतिहास हो । हुनत दिल्लीमा धेरै संघ संस्थाहरु छन तर कामका लागि होइन केवल नाम र मनोरञ्जन को लागि मात्रै सिमित छन । नेपाली देशभक्त आवाज ले बेचिएका चबेचिएकाहरुको उद्दार मात्रै होइन कला संस्कृति खेलकुद नव प्रतिभाको लागि अबसर दिने काम गर्दै आएको छ । समाजमा धेरै सोच बिचार भएका महान ब्याक्तिहरु छन तर जब सम्म ती महान बिचारलाइ कार्यमा उतार्न सकिँदैन ती महान बिचारले कुनै उपलब्धि दिदैन। हिजो गरिएको देशभक्त आवाजको सम्मानले कोच र खेलाडिहरुको मनोबल बढेको उपस्थित कोच र खेलाडिहरुले बताएका छन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
जनसम्पर्क समिति साउदी अरबको पहिलो अधिवेशन सम्पन्न, सभापतिमा रेग्मी र महामन्त्रीमा त्रीपाठी निर्बाचित
नेपाली जनसम्पर्क समिती साउदी अरबको महाधिवेसन नजिकिदै , संबोधन गर्न प्रदिप पौड्याल आउदै
साउदी अरबमा श्रमिक समस्या तथा समाधान बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
दिल्लीको एन्ड्रयुस् गंजमा सृजना सास्कृतिक मंचको आयोजनामा सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटोहरु)
भारतको उत्तराखण्डमा भएको जीप दुघटना हुँदा ४ नेपालीको मृत्यु
अष्ट्रेलियामा अर्का नेपाली युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु
पोर्तुगल नेपाल डेन्मार्क मैत्री समाजको क्रिश्मस तथा नयाँ बर्ष पार्टी कोपेन्हागेनमा सम्पन्न
सृजना सांस्कृतिक मन्च दिल्लीको कार्यक्रम तयारी अन्तिम चरणमा
अखिल भारत नेपाली विद्यार्थी संघको अखिल भारत स्तरीय भेला सम्पन्न
प्रबासी नेपाली मंच साउदी अरब मातहतको जेद्दा क्षेत्रीय अधिबेशन सम्पन्न
कतारबाट "देशकाे बेहाल के सुनाउ साथी याे छाती पाेल्दैछ "
अमेरिकाको फ्लोरिडामा भएको कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु
थाइल्यान्डले आफ्नो मुलुक आउने नेपालीसहितका पर्यटकलाई तीन महिनाका लागि भिसा शुल्क मिनाहा गर्ने
नेपाली समाज चिली र एनआरएन चिलीविच औपचारिक छलफल कार्यक्रम एकिकेमा सम्पन्न
राष्ट्रियता जोगाउन दिल्लीमा पनि नेपाली जनआक्रोश सहितको जुलुस प्रदशर्न (फोटोहरु)
गैरआवासिय नेपाली संघ साउदि अरब मातहातमा रहेको दम्माम र अलखोवरको क्षेत्रीय अधिबेशन सम्पन्न
दिल्लीमा नेपालीहरुद्दारा संबिधान संसोधनको बिरोध कार्यक्रम
नेपाली राजदुतावास साउदी अरेवियामा उद्दारको पर्खाइमा बसेका ५४ जना पीडित नेपालीहरु नेपाल फर्कदैँ
वैदेशिक रोजगारीका लागि युएई पठाएका १४ नेपाली युवा अलपत्र
नेपाली समाज चिलीको दोस्रो साधारण सभाआगामी २६ फ़रवरीमा एकिकेमा हुनेगरी तयारी समिति गठन
http://go.oclaserver.com/afu.php?zoneid=1465736