arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मानtext size increase   text size decrease   Print    rss (२०७४ पौष १८, मंगलवार)

बाबुरोका मगर  

दिल्ली (अर्घाखाँची डट कम) ।  दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान गरिएको छ । 


हिजो दिल्ली स्थित तालकटोरा स्टेडियममा पाँच ओटा देश नेपाल,भारत,भुटान, श्रीलंका र माल्दिप्स बिचमा भएको अन्तर्राष्ट्रिय कराँते खेलमा  नेपाली खेलाडीहरुले ३० ओटा स्वर्ण पदक मा १६ स्वर्ण पदक हात पार्न सफल भएको थियो । 


 जापान जुडो कराँतेका संस्थापक राजिब रानाको नेतृत्वमा दिल्लीमा आफ्नो कुशल क्षेमता प्रदशर्न गर्न सफल खेलाडी हार्दिक बधाइ तथा शुभकामना को लागि नेपाली राजदुतावास बाट कार्यवाहक राजदुत पुरुसोत्तम कडेल,कृष्ण पन्त अनि शृजना अधिकारिको उपस्थितीमा नेपाली देशभक्त आवाजको टोलिले  नेपाली राजदुतावास को परिसरमा खेलाडी अनि कोचलाइ खादा ओढाइ सम्मान गरेको छ ।
 

यो अहिलेसम्मकै पहिलो इतिहास हो । हुनत दिल्लीमा धेरै संघ संस्थाहरु छन तर कामका लागि होइन केवल नाम र मनोरञ्जन को लागि मात्रै सिमित छन । नेपाली देशभक्त आवाज ले बेचिएका चबेचिएकाहरुको उद्दार मात्रै होइन कला संस्कृति खेलकुद नव प्रतिभाको लागि अबसर दिने काम गर्दै आएको छ । समाजमा धेरै सोच बिचार भएका महान ब्याक्तिहरु छन तर जब सम्म ती महान बिचारलाइ कार्यमा उतार्न सकिँदैन ती महान बिचारले कुनै उपलब्धि दिदैन। हिजो गरिएको देशभक्त आवाजको सम्मानले कोच र खेलाडिहरुको मनोबल बढेको उपस्थित कोच र खेलाडिहरुले बताएका छन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
कुवेती अस्पतालबाट नेपाली चेलीको हारगुहार
मलेसियामा फरक घटनामा दुई नेपालीको मृत्यु
नेपाली जनसंपर्क समिती यूएईको आबुधाबी क्षेत्रिय समिती गठन
मलेसियामा मृत्युदण्डको सजाय सुनाइएका नेपाली लाई सहयोग गर्न दुतावासको सार्वजनिक अपिल
सीएनएन हिरो २०१० उपाधीबाट बिभुषित अनुराधा कोइरालालाई लस्एन्जेलस केलिफोर्नियामा स्वागत एब सम्मान
ग्लास्गो नेपाली एसोसिएसनको प्रथम साधारण सभा सम्पन्न
स्वर्गीय राजा वीरेन्द्रकी सिंगापुरे साथी एन्जेलिया चेङले उनको नाममा गैरसरकारी संस्था खोल्ने
इदको छुट्टी भलिवल खेलेर मनाए
'पर्यटन वर्ष २०११'का लागि गरिने भनिएका मध्यपूर्वका पर्यटन प्रवर्द्वनात्मक कार्यक्रमहरू पछि सरे
ओमान नेपाली एकता समाजको घाला एरिया समिति गठन
खाडी मुलुक यूएई बाट मासिक ८ हजार पेन्सन
हार्वड यूनिवर्सिटी साउथ एशिया इनिशिएटिवद्वारा आयोजित मधेश सम्बन्धी सेमिनार कार्यक्रम सम्पन्न
जर्मनीमा हाम्बर्गबासी नेपाली समुदायहरुले अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रवासी संघ यूएई आबुधाबी क्षेत्रिय समिति द्वारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
भारतको दिल्ली माँ देउसी भैलो समापन समारोह सम्पन्न
सर्वदा बाङमय प्रतिस्ठान यूएई द्वारा कलाकार दिपक गुरुङ लाई अबुधाबीमा बिदाइ
क्यानडाको टोरन्टोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२ औँ जन्मजयन्तीको सन्दर्भमा कविगोष्ठी सम्पन्न
यूएईको जेलमा ५६ जना नेपालीले कैदी जीवन बिताउदै
गैरआवासीय नेपाली संघ (एनआरएन) को पाँचौं क्षेत्रीय सम्मेलन जनवरी १४ देखी १६ सम्म दुबईमा हुने
विश्व धनी बर्गियतामा १९ औ स्थानमा रहेका साउदी राजकुमार आज नेपाल जादै/लगानी र सम्भावना सम्बन्धमा छलफल हुने
http://go.oclaserver.com/afu.php?zoneid=1465736