arghakhanchi
मिति: २०७० ज्येष्ठ ४, शनिवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
खेल

नेपालद्धारा दोस्रो वुमेन्स साफ च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानविरुद्ध ८-० गोल, यो गोल संख्या नेपाली फुटबलरले गरेको हालसम्मकै सर्बाधिकtext size increase   text size decrease   Print    rss (२०६९ भाद्र २४, शनिवार)

कोलोम्बो, श्रीलंका - अन्लाईन संचारमाध्यममा आएका समाचार अनुसार नेपालले दोस्रो वुमेन्स साफ च्याम्पियनसिपको पहिलो खेलमा शनिबार पाकिस्तानविरुद्ध ८-० गोल गरेको छ ।

समाचार अनुसार सीआर एन्ड एफसी मैदानमा कप्तान जमुना गुरुङ एक्लैले चार गोल गरिन् । उनले ३७ औं मिनेटमै ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो साफमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनले नेपालको लागि हालसम्म २१ गोल गरिसकेका छन् । यो गोल संख्या नेपाली फुटबलरले गरेको हालसम्मकै सर्बाधिक हो ।

अर्का स्ट्राइकर अनु लामाले दुई गोल गरेकी छिन् । अर्को गोल मिडफिल्डर सजना राना मगर र दीपा अधिकारीको नाममा रह्यो । पहिलो हाफमा पाकिस्तान निरीह देखियो । तैपनि नेपालको खेल सुन्दर भन्न चाँहि मिल्दैन ।

अग्रपंक्तिमा नेपालले राम्रो खेल प्रदर्शन गरे पनि रक्षपंक्ति खासै चुस्त देखिएन । तैपनि पाकिस्तानले दुईपल्ट मात्र पोष्ट आक्रमण गर्‍यो । आजकै खेलबाट घिमकुमारी गुरुङले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी छिन् ।

सन् २०१० को फेब्रुअरीमा ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदमा नेपालले पाकिस्तानलाई ७–० ले हराएको थियो । कक्स बजारमा डिसेम्बरमा भएको पहिलो साफ वुमेन्स च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले १२–० को जित रचेको थियो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
राष्ट्रिय स्तरको खेलको रुपमा विकसित हुंदै गएको परेवा उडान प्रतियोगिताको १४ बर्ष पार
इङ्गलिस क्लव चेल्सीलाई युरोपिनय क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको उपाधि
इङ्गलिस फुटबल क्लव म्यानचेष्टर सिटीका प्रशिक्षक रोबर्टो मान्सिनीलाई क्लवले बर्खास्त
आईपीएलः मुम्बई दोस्रो स्थानमा उक्लियो
नेपाली राष्ट्रिय क्रिकेट टोली उपाधि बोकेर नेपाल फर्कियो, भव्य स्वागत
नेपाली क्रिकेटको इतिहासमा अर्को नयाँ कीर्तिमान, नेपालले युगाण्डालाई ५ विकेटले हराउँदै उपाधि उचाल्न सफल
बर्मुडामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत खेलमा नेपाल विजयी
आफ्नै मैदानमा कोलकाता नाईट राईडर्सको निराशजनक हार
भारतमा जारी आई.पि.एल ट्वेन्टी ट्वेन्टी क्रिकेट अन्तर्गत खेलहरुमा रोयल च्यालेन्जर्स बैंग्लोर र किङ्स ईलेभन पञ्जाब विजयी
म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हरायो
ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार क्लवले धरानमा जारी १५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात
पारस प्रतियोगिताकै उत्कृष्ट खेलाडी उपहार पल्सर मोटरसाइकल-म्यान अफ द फाइनका गुलबदिन नैबलाई ३ हजार डलर पुरस्कार
नेपाल एसीसी ट्वान्टी-२० कपको उपविजेता/अफगानले लगातार ४ पटक उपाधी जित्यो
एसिसी ट्वान्टी-२० कप क्रीकेट युएईलाई हराउदै नेपाल फाइनलमा/नेपाल ६ विकेटले विजयी- भोली फाईनलमा अफगानिस्तान सगं भिड्ने
एसिसी ट्वान्टी-२० कप : कप्तान पारसको सर्वाधिक रनको मद्दतले नेपाल १९ रनले विजयी
एसिसी ट्वान्टी-२० एलाईट कम क्रिकेटमा हङकङ ६ विकेटले विजयी
एसीसी ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अनतर्गत खेलमा अहिले नेपालले हङकङको सामना
एसिसी ट्वान्टी-२० को पहिलो खेलमा नेपालको विजय सुरुवात अर्को खेल भोलि हङकङसँग
बंगलादेश विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा विजय हासिल गर्दै श्रीलंकाको श्रृंखलामाथि कब्जा
रमपम विराट गोल्डकप फुटवल प्रतियोगिताको उपाधी सीएमजी संकटा क्लवलाई