arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

world news

विक्रम पाण्डे समान्ता

स्याङजा ।   हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाको आयोजनामा केही दिन अघि जिल्ला स्वाश्थ्य कार्यलय स्याङजा प्रमुखको रुपमा आउनु भएका डा. अमृत पोख्रेललाई  एक कार्यक्रमको विच संघले स्वागत गरेको छ । 

   कार्यक्रममा हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाका अध्यक्ष प्रकाश परियारको अध्यक्षता , जिल्ला स्वाश्थ्य कार्यलय स्याङजका प्रमुख डा. अमृत पोखलको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

   कार्यक्रममा जिल्ला अस्पताल स्याङजाका डक्टर रन्जु पोख्रेल , जन स्वास्थ्य अधिकृत रामचन्द्र अर्याल , शाखा अधिकृत गणेश प्रसाद ढकाल , शाखा अधिकृत मित्र अर्याल, लेखापाल नारायण पोख्रेल ,  लगायतको उपस्थिती रहेको थियो । 

   कार्यक्रममा प्रमुख अतिथी पोख्रेलले स्वास्थ्य क्षेत्र जस्तो संबेदनशिल क्षेत्र रहेकोले कसैले पनि आप्ःनो स्वास्थ्यलाई हेल चेक्राई गर्न नहुने बताउदै आफु विरामीको सेवामा दिनरात नभनी लाग्ने बताएका थिए । 

कार्यक्रममा हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाका अध्यक्ष प्रकाश परियारका साथै कार्यक्रममा बोल्न बक्ताले डा. अमृत पोख्रेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । साथै आप्ःनो संघको जहिले पनि सहयोग रहने बताएका थिए ।  

  कार्यक्रम हेल्थ असिस्टेण्ट संघका उपाध्यक्ष नाराजन लामीछानेको स्वागत मन्तब्य र सञ्चालन संघका सचिव कुल प्रसाद तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
आफू डाक्टर, डिआईजीको छोरी भनी परिचय दिई ठगी गर्दै हिड्नै युवती काठमाडौंबाट पक्राउ
काठमाडाैंकाे गल्फुटारमा जग्गामा इनार खन्दै गर्दा अक्सिजनको अभावमा दुई जनाको मृत्यु
बुटवल-नारायणगढ सडकखण्डमा पर्ने अरुणखोला जंगलमा दिल्ली जाँदै गरेको बससँग मोटरसाइकलसँग दुई जनाको मृत्यु
इलामको गोदकमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु
अब देखि मोटरसाइकलमा तीन जना चढ्न प्रतिबन्ध
चिसोले कठ्याङ्ग्रिएर गोरखाको आरुआर्वाङमा एक जनाको मृत्‍यु
तराईमा एक्कासि बढेको चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर १ जनाको मृत्यु
धनकुटाको मुलघाटनजिकै चेङचेङबारीमा माइक्रोबस दुर्घटना
अछाममा २० वर्षीया एक युवतीको रहस्यमय ढङ्गले मृत्यु
भारतले गरेको नाकाबन्दी बिरुद्ध नेपालस्थित भारतीय दूतावास माथिको अाकासमा काग भेला
विवाहमा गएर फर्केको जिप कावासोतीमा दुर्घटना हुँदा ११ जना घाइते
सिन्धुलीको कमलाखोंचस्थित दुधौंलीमा जंगली हात्तीले आतंक मच्चाउँदा जनजीवन प्रभावित
बुटवलको फूलबारी नजिकै ट्रकले दुई मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु
प्रेममा धोका पाएर धनकुटामा एउटै रुखमा झण्डिएर दुई जना युवतीले एकैसाथ आत्महत्या गरे
ताप्लेजुुङमा घाँस काट्न जंगल गएकी महिलामाथि सामुहिक बलात्कार
भक्तपुरको मध्यपुरमा महिलाको क्षमता अभिवृद्धि कार्यक्रम
रौतहटको धरमपुर धनाडीमा एक व्यक्तिले आमा र बहिनीको हत्या गरे
काठमाडौंको नैकापमा बस दुर्घटना, एकको मृत्यु
भेरी यातायात समितिको गाडी दाङमा तोडफोड
काठमाडौंको कुलेश्वरमा नेपालीहरुको चाड पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न