arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

world news

विक्रम पाण्डे समान्ता

स्याङजा ।   हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाको आयोजनामा केही दिन अघि जिल्ला स्वाश्थ्य कार्यलय स्याङजा प्रमुखको रुपमा आउनु भएका डा. अमृत पोख्रेललाई  एक कार्यक्रमको विच संघले स्वागत गरेको छ । 

   कार्यक्रममा हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाका अध्यक्ष प्रकाश परियारको अध्यक्षता , जिल्ला स्वाश्थ्य कार्यलय स्याङजका प्रमुख डा. अमृत पोखलको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

   कार्यक्रममा जिल्ला अस्पताल स्याङजाका डक्टर रन्जु पोख्रेल , जन स्वास्थ्य अधिकृत रामचन्द्र अर्याल , शाखा अधिकृत गणेश प्रसाद ढकाल , शाखा अधिकृत मित्र अर्याल, लेखापाल नारायण पोख्रेल ,  लगायतको उपस्थिती रहेको थियो । 

   कार्यक्रममा प्रमुख अतिथी पोख्रेलले स्वास्थ्य क्षेत्र जस्तो संबेदनशिल क्षेत्र रहेकोले कसैले पनि आप्ःनो स्वास्थ्यलाई हेल चेक्राई गर्न नहुने बताउदै आफु विरामीको सेवामा दिनरात नभनी लाग्ने बताएका थिए । 

कार्यक्रममा हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाका अध्यक्ष प्रकाश परियारका साथै कार्यक्रममा बोल्न बक्ताले डा. अमृत पोख्रेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । साथै आप्ःनो संघको जहिले पनि सहयोग रहने बताएका थिए ।  

  कार्यक्रम हेल्थ असिस्टेण्ट संघका उपाध्यक्ष नाराजन लामीछानेको स्वागत मन्तब्य र सञ्चालन संघका सचिव कुल प्रसाद तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
दाङमा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु, चारजना घाइते
राष्ट्रपति डा यादव सुविधासम्पन्न अस्पताल नगई वीर अस्पताल दाँतको उपचार गराएर फर्के
उपचारको लागि जहाजबाट नेपालगन्जतर्फ लैजाँदै गर्दा एक युवकको आकाशमै मृत्यु
पूर्व पश्चिम राजमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्कींदा दुई जनाको मृत्यु
गुल्मीको बेलबोटेमा बाँदर आतंक
छोरा त मर्यो आमा-१० बर्ष अघी बेपत्ता भएको छोरो,मृत्‍यु भएको ६ बर्ष पछी मात्र आमालाई खबर
मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु
रौतहटको पुर्वपश्चिम राजमार्गमा दुई मोटरसाईकल ठोक्किएर दुर्घट्ना हुँदा दुईजनाको मृत्यु, दुई गम्भिर घाईते
दाङ तुलसीपुर बजारमा २ लाख रुपैयाँ लुटियो
पुर्वपश्चिम राजमार्गको सुनसरी इटहरी पचरुखीमा खण्डमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु
पश्चिमबाट पूर्वतर्फ गइरहेको यात्रुबाहक बस पल्टँदा तीन यात्रुको मृत्यु, १८ जना घाइते
विद्यार्थी ख्यातिको हत्या र अपहरणमा संलग्नलाई सर्वस्वसहित जन्मकैद सजाय
स्कूले बालकको निर्मम हत्या,युवकको घाँटी रेटी हत्या
गुल्मीको बलिथुममा जिप दुर्घटना हुँदा ५ जना घाइते, एक जनाको अवस्था गम्भीर
आफन्तसँग एकादशीको मेला भर्न गएकी एक बालिकालाई तामाकोशी नदीले बगाउदा मृत्यु
हिउद छिप्पिदै गर्दा आज देखी २९ घण्टा लोडसेडिङ
पोखरास्थित लेकसाइडमा प्याराग्लाइडिङ दुर्घटनामा परी मलेसियन नागरिकको मृत्यु
बर्दियामा काङ्ग्रेस नेताको हत्या
बुटवल नगरपालिका महामारीका रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियानमा
बिभिन्न चोरीका काण्डमा सलंग्न रहेका एक युवक प्रहरी हिरासतमा
http://go.oclaserver.com/afu.php?zoneid=1465736