arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

world news

विक्रम पाण्डे समान्ता

स्याङजा ।   हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाको आयोजनामा केही दिन अघि जिल्ला स्वाश्थ्य कार्यलय स्याङजा प्रमुखको रुपमा आउनु भएका डा. अमृत पोख्रेललाई  एक कार्यक्रमको विच संघले स्वागत गरेको छ । 

   कार्यक्रममा हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाका अध्यक्ष प्रकाश परियारको अध्यक्षता , जिल्ला स्वाश्थ्य कार्यलय स्याङजका प्रमुख डा. अमृत पोखलको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

   कार्यक्रममा जिल्ला अस्पताल स्याङजाका डक्टर रन्जु पोख्रेल , जन स्वास्थ्य अधिकृत रामचन्द्र अर्याल , शाखा अधिकृत गणेश प्रसाद ढकाल , शाखा अधिकृत मित्र अर्याल, लेखापाल नारायण पोख्रेल ,  लगायतको उपस्थिती रहेको थियो । 

   कार्यक्रममा प्रमुख अतिथी पोख्रेलले स्वास्थ्य क्षेत्र जस्तो संबेदनशिल क्षेत्र रहेकोले कसैले पनि आप्ःनो स्वास्थ्यलाई हेल चेक्राई गर्न नहुने बताउदै आफु विरामीको सेवामा दिनरात नभनी लाग्ने बताएका थिए । 

कार्यक्रममा हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाका अध्यक्ष प्रकाश परियारका साथै कार्यक्रममा बोल्न बक्ताले डा. अमृत पोख्रेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । साथै आप्ःनो संघको जहिले पनि सहयोग रहने बताएका थिए ।  

  कार्यक्रम हेल्थ असिस्टेण्ट संघका उपाध्यक्ष नाराजन लामीछानेको स्वागत मन्तब्य र सञ्चालन संघका सचिव कुल प्रसाद तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
गुल्मीको पुर्कोटदह फुर्सेमातामा जिपमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु
भारतीय हस्तक्षेपको बिरोधमा चितवनमा हिन्दी च्यानलको प्रशारण बन्द
विदेशी नागरिकलाई कोख भाडामा दिने सेवा प्रतिबन्धित
रामेछापको सालुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, झण्डै ५० जना बढी घाइते
लोक सेवाको नागरिक सचेतना सम्पन्न
रुपन्देहीको बनकट्टामा बस पल्टिदा अर्घाखाँची ठाडाका एक जना घाइते
कक्षा १२ को विज्ञान संकायको परिक्षाफल प्रकाशित
भूकम्पपछि चर्किएको महाभारत शृङ्खलाका पहाडमा वर्षाको पानी पसेपछि सिन्धुलीको सिन्धुलीमाढीका वस्तीहरु जोखिममा
अबिरल वर्षासँगै परेको चट्याङ लागेर सुनसरीमा दुई जनाको मृत्यु
सुचना- विज्ञापन
महोत्तरीको जलेश्वर बखरी चोक र मठियानी चोकमा रहेको शसस्त्र प्रहरीको बिटमा आगजनी
अविरल वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प
काठमाडौंमा भूकम्पको धक्का महसुस
मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको घटनास्थलमै मृत्यु
काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडि माइक्रो बसको ठक्करबाट एक व्यक्तिको मृत्यु
स्वच्छ, शिक्षित तथा समृद्द नेपालका निम्ती युवा अभियान
काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरबाट हामफालेर एक किशोरद्धारा आत्महत्याको प्रयास
झापामा आगलागीबाट दश लाख रुपैयाँ बराबरको क्षति
रुपन्देहीमा स्वथ्य शिशु प्रतियोगीता
काठमाडौंको माछापोखरीमा गुडिरहेको माईक्रोबसको ढोकाबाट खसेर एक महिला घाईते