arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
पश्चिमाञ्चल

अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएननtext size increase   text size decrease   Print    rss (२०६९ भाद्र ५, मंगलवार)

पि.एम.मगर
अनेरास्ववियू जिल्ला कमिटी गुल्मीमा बिद्यमान बिबाद झन बल्झीदै गएको छ। २२ औ जिल्ला सम्मेलन गत असार ८ र ९ गते मदन आश्रीत स्मृति भवन तम्घासमा उदघाटन भई बिबादै बिबादका बिच सम्पन्न भएको थियो। 
क्षेत्र नं. २ बाट सम्मेलनमा सहभागी प्रतिनिधीहरुले जिल्ला नेतृत्व चयनका क्रममा सिङ्गो क्षेत्र नं. २ लाई पदाधिकारीमा प्रतिनिधित्ववीहिन बनाएर अन्याय र उपेक्षा गरिएको भन्दै सम्मेलन बहिस्कार गरि आगामी बैठकमा सहभागी नहुने बताएका थिए। अध्यक्ष पदका उम्मेदबार राजेन्द्र बिक्रम कुवँर, उपाध्यक्ष पदका उम्मेदवार बिमल ज्ञवाली, बिनोद न्यौपाने र सचिव पदका उम्मेदबार काशीराम पाण्डेयले नेतृत्व चयनमा मनोमानी गरिएको भन्दै घोषित जिम्मेवारी अस्वीकार गर्दै आएका छन। सम्मेलन सम्पन्न भएको करिव २ महिनापछि आयोजित जिल्ला कमिटी बैठकमा क्षेत्र नं. २ र ३ बाट प्रतिनिधित गर्ने अधिकांस सदस्यहरुले बुधवारको बैठक बहिस्कार गरेको असन्तुष्ट पक्षधरका केही विद्यार्थीहरुले वताएका छन। जिल्ला सम्मेलनबाट सचिव पदका लागी जिम्मेवारी घोषणा गरिएका राजेन्द्र बिक्रम कुवँरले क्षेत्र नं. २ का प्रतिनिधीहरुले उठाएको माग जायज रहेको र समस्याको उचित समधान ननिस्कुञ्जेल बैठकमा सहभागी नहुने भन्दै बैठक बहिस्कार गरेको वताए। यसरी असहमतीका बाबजुत जबजस्ती गरिने सांगठनिक क्रियाकलापले गुटगत शैलीको झल्को दिएको छ सपथ ग्रहण पनि नगरि बैठक बहिस्कार गरि निस्किएका कुवँरले भने बिद्यार्थी इन्चार्ज तथा पार्टी पंिक्तले समेत बिबाद समधानका लागि प्रभावकारी पहल कदमी लिएको छैन। कुवँरले दावी गरे सांगठनिक समस्या समधानका लागि पार्टी पंक्ती एबं अनेरास्वबियुका माथिल्ला कमिटी जिम्मेबार नबने संगठन अनुशासन हिनता र निस्क्रियताको पराकाष्टमा पुग्छ। अध्यक्ष ओम कार्की लगायतका जिल्ला कमिटीका केही सदस्यहरुले भने आज आफ्नो जिम्मेवारीको सपथ लिएको वताइएको छ। 
News udate by Binod Gaire Arghakhanchi


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
समयमै सडक मर्मत नहुँदा यात्रुहरु प्रभावित