arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

जुम्लामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिर)text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २७, शुक्रवार)

प्रेम अाचार्य र  प्रदिप राज पाण्डे

जुम्ला । जुम्लामा हिजो साझ देखी तापक्रम अत्यन्त घटेको छ । 


बुधवार साँझ एक्कासी तापक्रम घट्नुका साथै सिमसिम पानी समेत परेको थियो भने रातिदेखी तापक्रम घटेर माइनस २ देखी ३ डिग्रि पुगेको छ। 


बुधवार  राती देखी  भने जुम्लाको सदरमुकाम खलङगा तथा वरीपरीका क्षेत्रहरु चेरेचौर पटमारा डाफे लेक तथा आसपासका क्षेत्रहरुमा बाक्लो हिमपात हुँदा घरको काम तथा बिद्यालयको पठनपाठन समेत आम्शिक रुपमा प्रभाबित बनेको छ। 


यस बर्ष आबस्यक मात्रामा हिउ परेको हुँदा आगामी बर्ष स्याउ उत्पादनलाई भने फाईदा पुर्याउने कर्णाली प्राबिधिक शिक्षालयका कृषि प्रशिक्षक हरी पौडेलको दाबी छ ।


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन
कांग्रेसले प्रदेश नम्बर-२ को स्थानीय निर्वाचन आफ्नो पक्षमा पार्न रणनीतिक योजना बनाउने
सरकारलाई विद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन संसद विकास समितिको निर्देशन
आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन तालिका सार्वजनिक
पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था सामान्य
नुवाकोटको बेल्कोटगढीमा श्राद्धको प्रसाद खाएर ५० जना बिरामी
रिडीमा कालीगन्डकी नदीमाथि निर्माण हुन लागेको तीनमुखे पुल लामो समयदेखि अलपत्र
सरकारले स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला कार्यालयबाटै खटाउने
सरकार राजपाका केही माग पूरा गर्न तयार, निर्वाचनमा सहभागी हुन लचक
बैतडीमा स्थानीय चुनावमा अन्तर्घात गरेको आरोपमा एमाले १७ जना निष्काशित
अन्ततः स्थानीय तहबाटै मतदाता नामावली संकलन
नेपालमा दन्डहीनताको अन्त्य गर्न कानुनविद्हरुले सरकारसँग माग गरे
सुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गरे सेवनमा कमी आउने:- अध्ययन
धादिङको निलकण्ठ बजार क्षेत्रको सडक भासिँदा दर्जनौं घर जोखिममा
मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
प्रधानमन्त्री देउवाद्वारा उपत्यकाभित्र १५ दिनभित्र सडकका खाल्टा-खुल्टी पुर्न निर्देशन
अख्तियारद्वारा शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, १० बर्षसम्म कैद गर्न माग
त्रिवि शिक्षण अस्पतालले निकै जटिल कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने
ललितपुर महानगरपालिकामा विकासतर्फ पौने तीन अर्ब रुपैयाँ विनियोजन
अछामको मेल्लेख गाउँपालिका १८ घर पहिरोको जोखिममा